काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब...
काठमाडाैं । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।
बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब...
१२ जेठ / रौतहटको सदरमुकाम गौरमा बिना भन्सार भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) निर्वाधरुपमा चल्दै आएका छन्। । बिगत एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको...
मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँंप रौतहट सहित तराईका स्थानिय बजारमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आंँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम...
हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगलाई सबैले मिलेर बचाइराखनुपर्नेमा जोड दिएका छन् । हेटौंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने मन्त्री यादवको भनाइ छ ।
...
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि...
हेटौंडा – संघीयताको कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले पहिलो पटक ल्याएकोे पूर्ण बजेटमा विकास खर्चको अवस्था चिन्ताजनक रहेको छ । ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ५ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको...
काठमाडौं/ एनसेलसँगको लाभकरको विवादमा सर्वोच्च अदालतले एनसेलकै पक्षमा आदेश जारी गरेको छ । सर्वोच्च अदालतको एकद इजलाशले एनसेलबाट तत्काल कर नउठाउन बिहीबार आदेश दिएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्म एनसेलसँग कर लिने...
काठमाडौं– अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा।लि।ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको हो। हाल बैंक, वित्तीय...
नेपालगन्ज - भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर...







