हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...
हेटौंडा– हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान सयौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको मैदान हो । करिब आठ विगाह क्षेत्रफलमा फैलिएको यस मैदानमा हेटौंडा उपमहानगरपालिकाले प्याराफिट बनाउने प्रक्रिया अगाडि बढाएसँगै अहिले विवादमा तानिएको छ । स्थानीयबासी हुप्रचौरलाई खुला राख्नुपर्छ कुनै पनि...
काठमाडौं– नेपालले दोस्रो पटक एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४=५ ओभरमा...
काठमाडौं– साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४...
बाँके – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो । बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे । जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल...
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे । ४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका...
काठमाडौँ नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो...
काठमाडौं, १८ माघ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको हो । यूएईका लागि ओपनर...