१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । सलाहले खेलको दोस्रो...
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पटवाललाई नेपालको राष्ट्रिय टीमको कोचमा नियुक्त गरेको हो ।उहाँलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी प्रशिक्षकमा नियुक्त गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले...
काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।  इङ्ल्यान्डले दिएको तीन सय सय १२ रनको विजयी लक्ष्य पछ्याएको...
काठमाडौं । विश्वकप क्रिकेट खेल्नका सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् भने अब कुन टिमको प्रदर्शन कस्तो र कुन खेलाडीले के गरे ? भन्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नेछ । विश्वकप क्रिकेट आज लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै सुरु हुनेछ...
काठमाडौं। मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको रौनकता चुलिएको छ । विश्वकप कस्ले जित्ला भन्ने अड्कल बाजी पनि सुरु भएको छ । क्रिकेटका पण्डितहरुले विश्वकप जित्ने टोलीको आआफ्नै हिसावले ब्याख्या...
चितवन – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण...
काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा मुम्बई इन्डियन्स् प्रवेश गरेको छ । गए राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । १६३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६...
हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा प्याराफिट बनाउन हुने र नहुने भन्नेहरु दुई पक्षमा बाँडिएका छन् । प्याराफिट बनाउन नहुने भन्ने पक्षले आन्दोलनको चेतावनी दिइरहेको बेला हुप्रचौरमा प्याराफिटलगायतका संरचना बनाउनुपर्ने भन्दै एक पक्षले हेटौंडा उपमहानरपालिकाका मेयर हरिबहादुर महतलाई...