काठमाडौं १५ भदौ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनध्वनी साप्ताहिकका सम्पादक विकास कोइराला, बिश्वराज शर्मा र शुभम घिमिरे छन्...
भक्तपुर १५ भदौ । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा...
चितवन १५ भदौ । पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय...
काठमाडौं १२ भदौ । राजधानीमा १७ वर्षीया एक किशोरी बलात्कृत भएको खुलासा भएको छ । १७ वर्षिया ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिएको वृतका डीएसपी रुगम कुँवरले जानकारी दिए।
‘हामीले केही व्यक्ति पक्राउ गरेका छौं, म्याद...
मकवानपुर १० भदौ । मकवानपुरकी एक२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका-१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...
चितवन ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार बयान लिएको थियो ।
बयान सकिए लगत्तै अदालतमा वादी...
चितवन ९ भदौ । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते...
काठमाण्डौ,०३ भदौ । नेपालमा रोपाईं गर्ने समय मुख्य गरी असार र साउन महिना हो । तर साउन सकिएर भदौ लागिसक्दा पनि सबै खेतमा रोपाईं हुन सकेको छैन । सरकारी तथ्यांकका अनुसार ५ प्रतिशत खेत अझै बा“झो छ ।...
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनाको शुक्रबारकाे थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई पाँचदिनको थप म्यादसहित हिरासतमा राख्न आदेश दिएकाे छ । अदालतले हिजो बिहीबारको...
चितवन / पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनाको शुक्रबारकाे थुनछेक बहस सकिएको छ ।
चितवन जिल्ला अदालतले उनीहरुलाई पाँचदिनको थप म्यादसहित हिरासतमा राख्न आदेश दिएकाे छ...









