काठमाडौँ नेशनल पावर न्यूज म्यूजिक अवार्डमा ‘राप्ती कर्णाली’ बोलको लोक तथा दोहोरी गीतबाट गायक भरत परियार उत्कृष्ट नव–गायकको विधामा मनोनयनमा परेका छन् । पत्रकार धनराज वास्तविकको लय शब्द रहेको राप्ती कर्णाली बोलको गीत म्युजिक भिडियो निर्देशन शंकर विसिले गरेका छन् ।...
मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ । पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो । सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा...