काठमाडौं । डिएम इन्टरटेनमेन्ट आयोजक रहेको ‘एसईई मोडल हन्ट २०१९’को बिजेता युनिका पाठक र समिर तामाङ चुनिएका छन् । युनिका फोटो जेनिक र मिस पपुलर उपाधि सहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिस सहित छात्र तर्फको विजेता...
काठमाडौं : ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।
प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन्...
विश्वभर विभिन्न एयरलाइन्सबाट उडान भर्ने नेपाली वा विदेशीले उडान अवधीभर विभिन्न भाषाका चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । तर, नेपाली चलचित्र यस्ता उडानमा हेर्न नपाउँदा दर्शकले खल्लो मान्छन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र खरिद गर्न...
म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन...
काठमाडौं । सञ्चारकर्मी एवम् मोडल पवन भट्टराईलाई ‘भ्यालेन्टाईन फिभर’ ले छोएको छ ।
पवनसँग भ्यालेन्टाइन मुडमा अभिलासा शर्मा फोटोसुटमा मजाले खुलेकी छिन् ।
विभिन्न म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा हात हालेका पवन र चल्तीकी मोडल अभिलाषाले प्रणय अर्थात भ्यालेन्टाइन मुडमा फोटोसुट...
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ ।
उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए ।
राणाको ७८ बर्षको उमेरमा निधन भएको...
खोटाङे गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।
गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा...

