मनोरञ्जन

Featured posts

काठमाण्डौ–यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र दाल भात तरकारीका कलाकारको नाम हेर्ने हो भने नायिका प्रियंका कार्कीको नाम अगाडि छ । तर, चलचित्रमा हेर्दा नायिका कार्कीलाई दर्शकले आइटम गीतमा मात्र देख्न सक्छन् । नायिका कार्कीको नाम निर्माणपक्षले आइटम गर्ल...
काठमाण्डौ–अभिनेता भुवन केसी प्राय लामो जुंगामा देखिन्छन् । उनी फिल्म मिस्टर नेपालीको कार्यक्रममा दाह्री जुंगाको साथमा देखिए । उनको दाह्री अलि अलि फुलेको थियो । उनले यो गेटअप आफ्नै होम प्रोडक्शनबाट निर्माण हुन लागेको नया“ फिल्मको लागि बनाएको बताए...
काठमाडौं–चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैतामा गोप्यरुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ ।...
काठमाण्डौ–नायिका स्वेता खड्का नेपाली चलचित्र क्षेत्रका लागि एक हिम्मतिलो नाम हो । जीवनमा थुप्रै आरोह र अवरोह भोगेकी स्वेता अहिले समाजसेवा र चलचित्रको काममा व्यस्त छिन् । यस्तै, उनको व्यापार पनि राम्रोस“ग चलिरहेको छ । उनै, स्वेता चलचित्रका कार्यक्रममा...
काठमाडौं–दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म छ माया छपक्कै विदेश राइट बिक्री भएको छ । निर्माण युनिटले फिल्मको विदेश राइट १ करोड १६ लाखमा बिक्री गरेको हो । निशान बजगाईंले यसको बिदेश राइट किनेका हुन् । रोहित अधिकारी फिल्मस् र...
मुम्बई। इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सलमानको फिल्म भारतले पहिलो दिननै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । विश्वकप क्रिकेटका कारण पहिलो दिनको कमाइ घट्ने अनुमान गरिएता पनि फिल्मले...
काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडांै जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो । चलचित्र विकास बोर्ड अध्यक्षमा...
काठमाडौं । सन्नी लियोनको नृत्य रहेको एक गीतसहितको नेपाली फिल्म ‘पासवर्ड’ भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । त्यस्तै बलिउडकी हट अभिनेत्रीको रुपमा चर्चीत सन्नीको डान्स रहेको फिचर्ड गीत ‘सन्नी हो नाम मेरो’ गीत जेठ २० गते युट्युबमा...
मुम्बई। चलचित्र ‘दे दे प्यार दे’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि नायिका रकुलप्रित सिंह चर्चामा छिन् । विशेषगरि, उनको भूमिकालाई पनि दर्शकले रुचाएका छन् । उनी, साउथकी चलेकी नायिका हुन् भने बलिउडमा पनि उनको उपस्थिती बलियो हुँदैछ । तर, रकुलको...
मुम्बई। भारतको एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार...