नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गतको चन्द्रपुर ७ को वडा अधिबेशन सर्ब सहमतीमा सम्पन्न भएको छ । अधिबेशन सर्ब सम्मत बनाउन वडा सभापती महानन्द राय यादब,पुर्व सचिव दिलबहादुर बस्नेत तथा वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेतीको विशेष भुमिका रहेको कृयासिल सदस्यहरुले...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ८ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले आफ्नो वडा कमिटी चयन गरेको छ । बसन्तपुरका स्थानीय युवा दिपक पौडेलको नेतृत्वमा नेकपा एसले ३१ सदस्यीय वडा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । पौडेल अध्यक्ष रहेको...
रौतहट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन आज नहुने भएपछी अनिस्चित बनेको छ । क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा,...
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो...
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति...
काठमाण्डौ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएस“गै नया“ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार...
काठमाडौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको हो। अध्यादेश आजै राष्ट्रपति समक्षका अनुमोदनका लागि पठाउन लागिएको एक मन्त्रीले बताए।  यसअघि...
जनकपुरधाम–शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख...
काठमाडौ । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अब मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरेको छ । वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको हो ।...