काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।कुल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत छुट्याइएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४...
चितवन – चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ ।बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब...
काठमाडाैं ।  सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गर्नुभएको हो । बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब...
काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा समेटिउका विषयसँग सम्बन्धित खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । अन्नपूर्ण पोष्ट् दैनिकले सरकारले ल्याएको आर्थिक वर्ष २०७६ – ७७ को बजेट सबैलाई रिझाउने खालको रहेको विश्लेषणसहितको समाचार छापेको...
हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर...
हेटौंडा–नेपाली काँग्रेसले बुधबारबाट सुरु गरेको जागरण अभियानसँगै औपचारिक कार्यक्रमको परम्परागत शैली पनि परिवर्तन भएको छ । जसको कारण कार्यक्रम छोटो छरितो र प्रभावकारी हुने विश्वास लिइएको छ । असिमित संख्याको आसन ग्रहणको...
हेटौंडा– संगठन विस्तार, पार्टीले ल्याएको नयाँ बिधानबारे जानकारी दिने र वर्तमान सरकारले गरेको जनविरोधी कामको बारेमा भण्डाफोर गर्ने भन्दै नेपाली काँग्रेसले आजबाट देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको छ । देशव्यापी कार्यक्रमअनुसार काँग्रेस मकवानपुरले पनि आज पार्टी कार्यालय...
काठमाडौँ – ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन्...