महोत्तरी । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यालय घेराउ गरेको छ ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत...
काठमाडौ । सरकारले आज (बुधबार ) सार्वजनिक बिदा दिएकाे छ । बुधबार मुश्लिम समुदायको ईद परेकाे जनाउँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन,...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ ।
यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...
काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । गोरखापत्र दैनिकले राजधानीमा धुलोभन्दा धुँवाको समस्या गम्भीर रहेको समाचार छापेको छ । समाचारका अनुसार धुलोको समस्या अल्पकालीन हो तर सवारी प्रदूषण दीर्घकालीन हो...
नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले...
काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।
नागरिक दैनिक ले एकता नसकिंदै सत्ता विवाद शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एउटा...
रौतहट,१६जेठ । रौतहटको चर्चित बजार कटहरियालाई सुुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरीएको छ ।समुुदाय प्रहरी साझेदारीको अवधारणा अनुुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरीएको हो । १२औं गणतन्त्र दिवशको अवसरमा एक...
काठमाण्डौ। सरकारले सांसदले चाहेका परियोजनामा खर्च गर्ने बजेट २ करोडले बढाएको छ। अघिल्लो बजेटमा ४ करोड रकम विनियोजन भएकोमा यस बर्ष उक्त रकम बढाएर ६ करोड पुर्याइएको हो। सांसदहरूले १० करोड बजेट माग गर्दै आएका थिए।
अर्थमन्त्री युवराज खतिवडाले...











