काठमाडौं– उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बीच एकता गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नयाँशक्तिको केन्द्रीय कार्यालयमा भएको लामो वार्तापछि दुबै पार्टीका प्रमुखले आज शनिबार एकतासम्बन्धी सहमति पत्रमा...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा १० जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयाण्गढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ...
हेटौंडा — बिहान ३ बजेदेखि पँधेरामा पानी भर्नेको लाइन लाग्ने गर्छ । बिहानदेखि अबेरसम्म पानी थाप्ने, लुगा धुने र नुहाउनेको भीड लागिरहन्छ । मकवानपुरको पूर्वी क्ष्ाेत्रमा पर्ने वाग्मती गाउँपालिका-६ फापरबारी बजारमा पानी थाप्ने पधेँरो एउटा मात्र छ । करिब २ सय घरधुरी रहेको...
रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि ढुंगललाई निलम्बन गरेको हो। डकैती गर्ने समूहसँग साठगाँठ रहेको आशंकामा उनलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको...
काठमाडौं : दुई दिनअघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो। चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो। बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो।  शुक्रबार बिहान खुलेको आकास १०...
काठमाडौं - नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको...
काठमाडौं - पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ ।  अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट...
हेटौंडा– हेटौंडा–१० का युवा नेता सन्तोष न्यौपानेले मातातीर्थ औंशीको सन्दर्भ पारेर एकसय २५ जना आमाहरुलाई सम्मान गरेका छन् । शुक्रबार भुटनदेवी मन्दिर परिसरमा एकसय २५ जना वृद्धाहरुलाई साडी, धोती तथा मिठाई उहारस्वरुप न्यौपानेले प्रदान गरेका हुन् । समाजमा पछिल्लो समय...
हेटौंडा–संघीय तथा प्रदेश सरकारले तयार पारेको विभिन्न कानुनहरुमा सञ्चार जगतलाई संकुचित घेराभित्र राख्न खोजिएको भन्दै त्यसको विरुद्ध जनस्तरबाटै आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । लोकतन्त्रमा जनताको आवाजलाई थुन्न खोजिएको भन्दै त्यसलाई तोड्दै अघि बढ्नुपर्ने बताइएको हो । विश्व प्रेस...
हेटौंडा– मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार दिउासो हावाहुरी र बर्षासँँगै परेको चट्याङ लागेर मकवानपुर गढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो भने मनहरी गाउँपालिकाकी...