रौतहट–रौतहटको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियामा एक तिन वर्षिया बालिकाको शनिवार सा“झ मृत्यु भएको थियो । आफ्नै घर नजिक खेल्ने क्रममा पोखरीमा डुबेर दुखा साहकी ३ वर्षीया छोरी...
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिकाको दश वटा वडामा ४२ वटा रोजगार मुलक आयोजनाहरु सम्पन्न भएको छ । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत चन्द्रपुर नगरपालिकाको दश वटा वडामा ४२ वटा रोजगार मुलक आयोजनाहरु सम्पन्न हो । गत फाल्गुनको २६ गते देखि...
जनसरोकार समाचारदाता रौतहट–प्रहरीद्धारा चन्द्रनिगाहपुर सरसफाई गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थिित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले चन्द्रनिगाहपुरमा सरसफाइ गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत...
चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबहुअरीको नवनिर्मित वडा कार्यालय भवन आज उद्घाटन गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरी,उपप्रमुख रामरती चौधरी,वडाध्यक्ष बिष्णुप्रसाद उप्रेती,४ नम्बर वडाका वडाध्यक्ष अमर बहादुर आले र ९ नम्बर वडाका...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । मंगलबार बिहान वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीको रोहबरमा बनबहुअरीमा रहेका ३२ घर धुरीका अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री र लत्ता कपडा बितरण...
गौर । केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमाले केपी शर्मा ओली समूहले रौतहट सहित प्रदेश २ का तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । निर्वाचित जिल्ला अध्यक्ष र सचिव भएपनि ओलि समुहले एकलौटी...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तिपुरमा गएराती दुई पक्ष विच झडप भएको छ । जग्गाको पुरानो बिवादका कारण झडप हुदा एक दर्जन घाईते भएका छन् भने ८ वटा मोटर साईकलमा आगजनी भएको छ । झडमा परेका...
गुजरा । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा जंगलसहिया बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको छ । गुजारा नगरपालिका–३ जङलसहिया चौकदेखि बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको हो । गुजराका मेयर सन्तलाल चौधरी र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख...
गौर । अबिरल बर्षाका कारण जलमग्न बनेको रौतहटमा हात्ती आतंक सुरु भएको छ । शुक्रबार राती जिल्लाको गरुडा नगरपालिकाको महादेवस्थानमा राम बिलास बैठाको घर भत्काएको हात्ती आज सनिबार माधवनाराण नगरपालिका पुगेको स्थानीयले बताएका छन् । माधवनारायण नगरपालिका ५...
बागमती । बागमति नदिमा पानीको सतह सनिवार पनि बढेको छ ।जल तथा मौषम बिभागको मापन अनुसार बागमती नदिमा बिहान मापन गर्दा ७ सय ३० मिलिलिटर रहेको छ । यो खतराको सिमा भएकाले बागमतीमा रहेको सिचाइ आयोजनाको ३० वटै...