गौर । संविधान दिवस २०७८ को अवसरमा जिल्ला कारगार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भई जेल कैद भुक्तान गरीरहेका ५ जना कैदी बन्दीहरुले आम माफी पाएका छन । जिल्ला प्रहरी रौतहटका आनुसार माधवनारायण न.पा.-२ लौकाहा बस्ने बर्ष...
गौर । रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी दिएको छ...
गौर । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नाग पन्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ ।विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको छ...
रौतहट । चन्द्रपुर १ नुनथरम सोमवार बिहान बलेरो पिकअप गाडी दुर्घटनामा परेको छ । गाडि नुनथर नजिकै नहरमा दुर्घटना हुँदा एक जना तिर्थालुको ज्यान गएको छ ।केही घाइते भएका छन ।बिहान करीव साढे ४ बजे...
चन्द्रपुर । चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटलबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५...
वीरगंज–वीरगन्ज महानगरपालिकास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै आफन्त र स्थानीयले अस्पतालमा आक्रमण गरेका हुन् । आइतबार दिउसो गाउतिरबाट आएको भीडले हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको...
चन्द्रपुर–चन्द्रपुरको सरकारी अस्पताललाई एक थान अक्सिजन कन्सट्रेटर प्राप्त भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले संकलन गरेको रकम बाट देशभरका बिभिन्न अस्पताल लाई २१ थान अक्सिजन कन्सट्रेटर सहयोग गर्ने क्रममा चन्द्रपुरका सरकारी अस्पताल लाई पनि एक थान...
चन्द्रपुर–जग्गा दलाल र सरकारी कार्यलयको मिलेमतोमा कति सम्म गैरकानुनी काम हुन्छ भन्ने उदाहरण बनेको छ चन्द्रपुर ४ मा रहेको १३८५ नम्बर कित्ताको १८ धुर जग्गा । मोहीको नाम थर रहदा रहदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले मोहीयानी...
वाईआर पुरी
चन्द्रपुर–तराई मधेशमा घाम पानीबाट ओतिन प्रयोग गरिने छतरी लोप हुदै गएको छ । बढ्दो आधुानिकतासंगै छाता र प्लास्टिकका छोपो बजारमा छ्यास्छ्यास्ती पाइनथालेपछि परम्परागत त्यस्ता हाते सामाग्री लोप हुदै गएको हो । बा“सका चोया र भोर्लाको पातबाट छतरी...
गोनाही–कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको...






