चंद्रपुर । केही दिनदेखी परिरहेको अविरल बर्षाका कारण रौतहट जलमग्न बनेको छ । जिल्लाका मुख्य व्यापारीक केन्द्र चन्द्रनिगाहपुर,गरुडा,कटहरिया,सदरमुकाम गौर जलमग्न बन्दा जिल्लाभित्र आवत जावत गर्न समेत समस्या भएको छ । चन्द्रपुर २ को पुर्व—पश्चिम राजगमार्गस्थित लच्कामा बाढी आउँदा...
गरुडा । लायन्स क्लव अफ चन्द्रनिगाहपुरले बिहिवार गरुडामा रहेको अनाथलय मा खाध्यान्न सहयोग गरिएको छ । कार्यक्रममा बंशिराम अनाथलय का सस्थापक बंशिराम जयसवाल लाई सम्मान गरिएको छ ।मोर ह्डान्ड, मोर सर्भिस भन्ने मुल नाराका साथ यस बर्षभरी विभिन्न कार्यक्रमहरु...
गौर । रौतहट र सर्लाहीको सिमाना मा रहेको बागमति नदिमा पानीको सतह बढेपछी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । जल तथा मौषम बिभागको मापन अनुसार बागमती नदिमा ५ सय मिलि लिटर पानी भए खतरा हुन्छ तर...
गौर। रौतहटमा सनिबार चट्याङ लागेर एकको मृत्यु भएको छ । परोहा नगरपालिका २ जिगडवा वेलबिछुवा वस्ने वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आफ्नो घर भन्दा बाहिर...
गुजरा। रौतहटको गुजरा नगरपालिकाको छैठौं नगरसभा विहिवार सम्पन्न भएको छ । सिमराभवानीपुर स्थित नगरापलिकाको प्रांगनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन ०७८÷०७९ सम्पन्न भएको हो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख सन्तलाल चौधरी र उपमेयर...
मौलापुर । रौतहटकोे मौलापुरमा नगर सभा चलिरहदा दुई पक्ष बीच झडप भएको छ । मौलापुर नगरपालिकाको पाँचौ नगर सभाको बिरोध गर्दा पुर्व मन्त्री प्रभु साह पक्ष र अन्य दलका नेता कार्यकर्ता बीच दोहोरो झडप भएको हो । प्रहरीले स्थितिलाई...
गौर । रौतहटमा बिपद ब्यबस्थापनको लागि पुर्व अभ्यास आजबाट सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सम्युक्त रुपमा गर्ने अभ्यास सदरमुकाम गौरस्थित बरहवा तालमा ३ दिन सम्म चल्नेछ । बाढी तथा डुवान...
गरुडा। रौतहटको गरुडामा आईतबार स्थानीय र प्रहरी बिच झडप भएको छ । गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा जयलाल सहनीका छोरा , राजाराम सहनी का छोरा र खहेरुराय यादवको छोरी समेत ३ जनाको विवाहमा डिजे बजाएर भिडभाड गरिएको भन्दै प्रहरी...
बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल र तरकारीका पसलहरु हप्ताको ३ दिन मात्र खुल्ने गौर, रौतहटमा जेष्ठ २६ राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल र...
लकडाउनको अवधिमा होटेलमा जुवा खेल्ने १० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं.१ स्थित सुर्य बैम्बो रेष्टुरेन्ट भित्र तास जुवा खेलीरहेको अवस्थामा प्रहरी टोलीले गौर नपा १ का करण कुमार यादव,राजाबाबु महतो,विवेक जैसवाल,अर्जुन कुमार बैठा,अरुण...