रौतहट १० जेठ । रौतहट चन्द्रनिगाहपुरमा लागु औषधको सेवन तथा कारेवार बढ्दै जान थालेको स्थानियले बताउदै आएका छन । बुधबार चन्द्रपुर ५ प्रहरीले लागुऔषध सहित एकजना युवक प्रहरीले पक्राउ गरेको छ । २६ बर्षिय मुकेश साह भन्ने निर्मल साहलाइ प्रहरीले पक्राउ...
हेटौंडा — परराष्ट्रविद् पूर्वराजदूत, पूर्वसांसद, लेखक तथा पत्रकार हिरण्यलाल श्रेष्ठलाई शनिबार हेटौंडामा रथारोहण गराइएको छ । एक समारोहबीच उनलाई सम्मानका साथ रथमा चढाएर बजार घुमाइएको हो नेवा सांस्कृतिक पुचःको आयोजनामा श्रेष्ठलाई ७७ वर्ष ७ महिना ७ दिन...
हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको–१ नम्बर वडाको सञ्चमायाको डाँडामा स्वास्थयचौकीको शिलान्यास भएको छ । शनिबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । उपमहानगरपालिका र स्थानीयको लागत...
हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी दर्ताको लागि सूचना गरेको छ । जिल्लामा अझै पनि ट्यूसन, कोचिङ सेन्टर तथा छात्राबास र कन्सल्टेन्सी विना दर्ता सञ्चालनमा रहेको पाइएकोले सूचना जारी गरिएको...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...
हेटौंडा– खेतमा गएकी विकमाया माझीलाई बागमतीको भेलले बगाएर लग्यो । बिमायाको खोजीमा दिनरात नभनी तिलकले पाइताला खियाए । कतै अत्तोपत्तो लागेन ।‘खेतमा साथै गइदिएको र्भ सायद उनलाई बागमतीले लैजादैनथ्यौं ।’ उनको मनमा यही कुरा किलाझैं गढ्यो । रातहरु...
हेटौंडा–१ मा रहेको मदन अमात्यको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका हेटौंडाका व्यवसायी सन्तबहादुर घलान यतिबेला परिलोमा छन् । अमात्यसँग २५ वर्षको लागि सम्झौता भई १ कट्ठा साढे आठ धुर जग्गामा संरचना बनाई काम गरिरहेका घलानको सम्झौता ५...
हेटौंडा– १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका अग्रज नेतालाई लाई सम्मान गरेको छ । मजदुरहरुको हक अधिकारको निम्ती लामो समयदेखि संघर्ष गर्दै आएका मजदुर नेता ललित बस्नेत र...
हेटौंडा– काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित...
हेटौंडा– मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा अलकत्रा बोकेको ट्रक ब्रेक फेल हुँदा ज्यान जोगाउन हामफालेका एक भारतीय नागरिकको मृत्यु भएको छ । सोमबार राती शिखरकटेरीबाट अलकत्रा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ६५७२ नम्बरको ट्रक ब्रेक...