मुख्य समाचार

गुजरा, १ जेठ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लामा किसानका लागि आवस्यक रासायनिक मलको अभाव नहुने बताएका छ्न । उनले कृषकलाई पुग्ने रासायनिक मल मौज्दात रहेको बताउदै  कृत्रिम अभाव सिर्जना गरेर किसानलाई दुःख दिने जो–कोहीलाई कानुनी...
रौतहट,१ जेठ । प्रहरीले ४  दिन भित्र ३४ फरार अभियुक्तलाई पक्राउ गरेको छ । फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बैशाख २८,२९ गते ...
गौर । रौतहटको दुर्गाभगवती गाउपालिका -१ पिपराटोलमा पोखरीमा नुहाउने क्रममा एक नावालकको मृत्यु भएको छ । स्थानीय गौरीशंखर साह कलवारको ५ बर्षिय छोरा कृष साह कलवार घरबाट करिब १ किलोमिटर टाढा रहेको बह्रमस्थानको पोखरीमा नुहाउने क्रममा डुबेर बेपता...
गौर । नेपाल -भारत्बसीमावर्ती क्षेत्रमा अवैध मदिरा ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको संयुक्त गस्तीका क्रममा ठूलो परिमाणमा नेपाली मदिरा बरामद गरिएको छ। बाराको कचोर्वा सिम्रौनगढ नाका हुदै सनिवार साँझ करिब ७:१५ बजेतिर ७१ बटालियन एसएसबी मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट...
गरुडा ।जारी माध्यमिक शिक्षा परिषद (एसईई) परिक्षामा अमर्यादित काम गर्ने ३ जना पक्राउ परेका छ्न ।  गरुडा नगरपालिका- ४ गरुडा बजारबाट परीक्षाका विभिन्न विद्यालयमा परीक्षा दिईरहेका विभिन्न विद्यार्थीहरुलाई  व्हाटसएप ग्रुपमा जोडी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याएर   त्यसको उत्तर...
गौर । रौतहटमा आफैले चलाएको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका-७ स्थित धरमपुर धनाडी सडकखण्डमा नहरको बाटोमा धनाडीबाट धरमपुर तर्फ जादैं गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा ट्रयाक्टर चालक...
रौतहट । नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय ब्रोइलर कुखुराका अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा पर्दै गएपछि रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा...
गौर ।  निर्वाचनमा हार बेहोर्नुपरेपछी आम जनता पार्टीका अध्यक्षले पत्रकारलाई गाली बेइज्जत गर्न आफ्ना सेना परिचालन गरेका छन ।  प्रभु साह नेतृत्वको आम जनता पार्टीले हार स्वीकार नगरेर रौतहटमा आफ्ना हजारे रुपैयाँका कार्यकर्तालाई सामाजीक संजालमा जथाभावी लेख्न लगाउने देखि धम्कि...
रौतहट । बारा सङ जोडिएको नेपाल–भारत सीमामा अवैध गतिविधिविरुद्ध सुरक्षाकर्मीले कडाइ बढाउँदा मदिरा र गोरु तस्करीका दुई अलग–अलग प्रयास असफल बनाइएका छन्। दुवै घटनामा गरी दुई जनालाई पक्राउ गरिएको छ भने ठूलो परिमाणमा मदिरा र दुई वटा गोरु बरामद...
गरुडा । लुम्बिनी विकास बैँक लिमिटेड गरुडा शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिका स्थित श्री नमुना माध्यमिक विद्यालय मा अध्ययनरत करिव २ हजार छात्र छात्रा मध्ये करिब १२ सय छात्राहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड...