मुख्य समाचार

गौर । रौतहटको दुर्गाभगवती गाउपालिका -१ पिपराटोलमा पोखरीमा नुहाउने क्रममा एक नावालकको मृत्यु भएको छ । स्थानीय गौरीशंखर साह कलवारको ५ बर्षिय छोरा कृष साह कलवार घरबाट करिब १ किलोमिटर टाढा रहेको बह्रमस्थानको पोखरीमा नुहाउने क्रममा डुबेर बेपता...
गौर,१ जेष्ठ । रौतहट सदरमुकाम गौरमा बसेको सर्वदलिय बैठकले सडक अतिक्रमण हटाउदै गौर नगरपालिकाको सडक चौडा गर्ने सहमती गरेको छ । निर्माणाधिन गौर–चन्द्रपुर  ४ लेन सडकलाई गौर बजारभित्र थप विस्तार गर्नका  गौर–५ स्थित रहेको नेपाल रेडक्रस सोसाइटीको भवनको उत्तर...
विश्व प्रकाश तिम्सिना (शर्मा)रौतहट क्षेत्र नम्बर –४ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको थलो होइन । यो विगतका खोक्रा नाराहरू, अवसरवादी सौदाबाजी र परिणामविहीन प्रतिनिधित्वमाथि अन्तिम प्रश्न उठाउने राजनीतिक अदालत बनेको छ । मतदाता अब “को आयो?” भन्दा “के गर्यो र...
गरुडा । लुम्बिनी विकास बैँक लिमिटेड गरुडा शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिका स्थित श्री नमुना माध्यमिक विद्यालय मा अध्ययनरत करिव २ हजार छात्र छात्रा मध्ये करिब १२ सय छात्राहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड...
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा आयोजित नेपाली कांग्रेसको चुनावी सभाका क्रममा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा परित्याग गरी थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेको गृहगाउँ जफेमा आयोजित उक्त विशेष सभामा...
चन्द्रपुर,१ फागुन / प्लटीङ व्यवसायीले सार्वजनिक कुलो मासेर बाटो बनाएपनि चन्द्रपुर नपाले बाटो खनिदिएको छ । जनसरोकार दैनिक र रेडियो सुप्रिमले सार्वजनि कुलो मासेर प्लटिङ व्यवसायीले बाटो बनाएको शिर्षकमा समाचार प्रकाशन÷प्रशारण गरेपछि चन्द्रपुर नपाले बाटो भत्काईदिएर पुनःकुलो...
चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा घुसको गन्द आएको छ ।लामो समयदेखी चन्द्रपुर नगरपालिका ध्वास दिएर बसेका मण्डल मेयर काफ्लेकै आफन्त भए सरह धाक दिन्छ्न ।उदाहरणको रुपमा हेर्ने हो भने चन्द्रपुर ८ बेतौनाब स्थित दलित...
रौतहट,१ जेठ । प्रहरीले ४  दिन भित्र ३४ फरार अभियुक्तलाई पक्राउ गरेको छ । फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत रौतहट प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  बैशाख २८,२९ गते ...
नबराज कोइराला , मकवानपुर, २६ कार्तिक। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले देश अस्थिरता तर्फ धकेलेको र भ्रष्टाचार संस्थागत भएको आरोप लगाएका छन्। आज प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा केन्द्रीय नीति, अनुसन्धान तथा...
सुबास कोईराला । नेपाली काङ्ग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । २ कार्यकाल सोही क्षेत्रबाट निर्वाचीत उनलाई पुन:जनताले मत किन दिने भन्ने प्रश्न एकाधले गाईगुइ गर्दै गरेको सुनिन्छ । यही बिषयबस्तुमा केही आधार सुवाश कोइरालाले...