चन्द्रपुर । चन्द्रपुर नगरपालिका ८ को वडाध्यक्षमा नेपाली काङ्रेस का जितेन्द्र चौधरी बिजयी भएका छन । उनी १ हजार ७३ मत ल्याएर बिजयी भएका हुन । नेकपा एमालेका पासपत चौधरी र माओवादीका जङ बहादुर थापालाई हराउदै काङ्ग्रेसले ८ मा...
गरुडा । रौतहटमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३ जना घाइते भएका छ्न् । मृतक सबै एकै गाँउका हुन । गढिमाइ नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटीया जन्ती गएर फर्कने क्रममा हिजो अपरान्ह...
रबिन्द्र शाह / रौतहटको वन कुनै समय तस्करको कब्जामा रहेपनि हाल आएर दलका नेता,कार्यकर्ताको कब्वामा आउन थालेको छ । जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गतको बनबहुअरीमा ४ किलो चामल र वाईफाई जडान गरिदिएवापत वनको विगौं जमिन ठेकेदारको कब्जामा पुगेको छ...
गौर । संविधान दिवस २०७८ को अवसरमा जिल्ला कारगार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भई जेल कैद भुक्तान गरीरहेका ५ जना कैदी बन्दीहरुले आम माफी पाएका छन । जिल्ला प्रहरी रौतहटका आनुसार माधवनारायण न.पा.-२ लौकाहा बस्ने बर्ष...
एजेन्सी–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनस“गै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुस“ग पनि भेटवार्ता गर्ने छन् । क्वाद सम्मेलनमा सहभागी हुन मोदीस“गै अन्य विभिन्न देशका नेताहरु पनि...
एजेन्सी–बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन् । आज म आफू भित्र...
गौर । रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ । आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी दिएको छ...
जनसरोकार समाचारदाता रौतहट–प्रहरीद्धारा चन्द्रनिगाहपुर सरसफाई गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थिित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले चन्द्रनिगाहपुरमा सरसफाइ गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत...
रौतहट ८,बैशाख रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा रामनवमिको अवसरमा मूर्ती स्थापना गरिएको छ। गुजरा ३ जंगलसहिया निवासी प्रधान परिवारले रामजानकी मन्दिरमा ४ वोटा मूर्ती स्थापना गरेको हो। प्रधान परिवारले सो मन्दिरमा राम,सीता, लक्ष्मन लगायत हनुमानको मूर्ती विधि...
६० लाख बजेट उपभोक्ता समितिमार्फत राजमार्गमा नाला बनाउन दिइएको भएपनि नालामा गुणस्तरहीन काम भएको,निर्माणमा ढिलासुस्तीका कारण व्यापार व्यवसाय प्रभावित हुंदै आएको स्थानीय ब्यापारी दिवाकर सापकोटाको आरोप छ ।
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा...







