गुजरा । नागरिक प्रती उत्तरदायीत्व प्रबर्द्धनका लागि नागरिक सम्बाद कार्यक्रम शुक्रबार गुजरामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजना र गुजरा नगरपालिकाको ब्यवस्थापन तथा सहजीकरणमा १ दिने सार्वजनिक सुनुवाइ,नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली...
चन्द्रपुर । मंगलबार बिहान रौतहटको कटहरिया बाट गाडिसहित सालको गओलिया बरामद भएको छ । जंङ्गसहिया साझेदारी वनबाट साल जातको रुख काटी टुक्रापारी ना.२ च.८१९१ नम्बरको बलेरो पिक अपमा लोड गरि धनसार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको...
रौतहट । रौतहट सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले जुलुस प्रर्दशन गरेको छन । प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमका विरोधमा सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन । राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको कदमका ...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुरमा उद्घोषण तथा साइबर क्राइम न्यूनीकरण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ।चन्द्रपुर नगरपालिका १०को सहयोग र सुप्रिम संचार प्रालिको आयोजनामा सो तालिम सम्पन्न भएको हो। बालचनपुरको श्री कृष्ण माध्यमिक विद्यालयमा अध्यनरत ...
रौतहट// नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ ।रौतहट सहित देशभरका विभिन्न शहरमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले बुधबार साँझ मसाल जुलुस निकालेका हुन् । चन्द्रनिगाहपुर मुख्य चोकमा निकालिएको मसाल जुलुसमा प्रहरी र पर्दशनकारी बिच झडप...
चन्द्रपुर,१ असोज । रौतहट लगायत देशैभर आज विश्वकर्मा पूजा मनाईदैंछ । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा आज असोज १ गते मनाइदैछ । आजका दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा...
रौतहट । नेपालमा फेरि इन्धनको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी...
रौतहट ,६ साउन । चादी खोलाले बगाउँदा एकको मृत्युु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ३ का ५८ बर्षका सुकमान थिङ रहेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख,डिएसपी हेम बहादुर शाहिले जानकारी दिनुभयो । गैडाटारको पुरानो टोलको चादी नदिको पुछारमा...
चन्द्रपुर,२६ असार। हरेक बर्षझैं यस बर्षपनि सामान्य बर्षमा रौतहटका धेरै गाँउबस्ती डुबानमा परेका छन् । बिहिबार रातभर परेको पानीका कारण गाँउ डुब्नुको कारण पानीको निकाश नहुनु रहेको स्थानीयको भनाई छ । जिल्लाका अन्य स्थानझैं चन्द्रपुर नगरपालिकाका धेरै गाँउबस्ती...
काठमाडौँ– सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय समाजवादी पार्टी नेपालले गरेको छ। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो।
पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई...












