सञ्जय मिश्रा
रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् ।
सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको सर्वपक्षिय बैठकमा भएको सहमती पछि पूर्वाधार विकास कार्यालयको...
काठमाडौँ । वेस्ट इन्डिज "ए" ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै...
इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन्...
मकवानपुर । मकवानपुर प्रहरीले टिफरमा लोड गरिएको काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी शिवराईगाँउ फापरबारीबाट प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती गाउपालिकापा. वडा नं. २...
काठमाडौं : काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन् । महानगरसँग ५२ अस्पतालका...
रौतहट- चन्द्रपुर नगरपालिकाको शिक्षा समिति र नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको चरम लापरवाहीले आफ्नो कक्षामा प्रथम रहेका बिद्यार्थी फेल र पाँच बिषय लागेका अधिकांश विद्यार्थीहरु पास गरिएका छन्।आफ्नो कमजोरी लुकाउन फेललाई पास गरिचन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितीले परिक्षाफल नै...
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको...
रौतहट- बिहिवार राती अबेर चन्द्रपुर नगरपालिकाले समाजिक सञ्जालमा गत शैक्षिक सत्र अन्तर्गतको कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ ।सामुदायिक र निजि बिद्यालयका कुल एक हजार पाँच सय तीन परिक्षार्थी मध्ये एक हजार एक सय त्रिपन्न परिक्षार्थी उत्तीर्ण र...
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।
नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि,...
काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षा शुरु भएको छ ।
कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४...















