६ फागुन, काठमाडौं नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत...
रौतहट । रौतहट सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले जुलुस प्रर्दशन गरेको छन । प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमका विरोधमा सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन । राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको कदमका ...
पूर्वराजा, पूर्वउपराष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी काठमाडौं, जनकपुर — सरकारले बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा व्यापक कटौती गर्नुका साथै सुरक्षा जिम्मेवारीसमेत हेरफेर गरेको छ ।मन्त्रिपरिषद् बैठकबाट हालै पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा...
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै आज प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पक्राउ गरिएको हो । वैवाहिक...
मकवानपुर । हेटौंडामा प्रहरी र प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता बीच झडप भएको छ ।हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।आज गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि...
रौतहट// नेकपा प्रचण्ड-माधव नेपाल समूहले भोलि घोषणा गरेको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस गरिएको छ ।रौतहट सहित देशभरका विभिन्न शहरमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले बुधबार साँझ मसाल जुलुस निकालेका हुन् । चन्द्रनिगाहपुर मुख्य चोकमा निकालिएको मसाल जुलुसमा प्रहरी र पर्दशनकारी बिच झडप...
नेपालि काङ्गे्रस असंवेैधानिक कदमको बिरुद्धमा छ ः पूर्वमन्त्री गगन थापा रौतहट–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई चन्द्रनिगाहपुरमा भव्य स्वागत गरिएको छ ।बुधबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस रौतहटका युवा नेता कल्याण कार्कीको आयोजनामा...
संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा पुस २५ गते हुने भनिएकोे विरोध कार्यक्रमको तयारीमा नेपाली का“ग्रेस जुटेको छ । रौतहट क्षेत्र नम्बर ४ ‘ख’ मा हुने विरोध कार्यक्रमको छलफलमा नेपाली कांग्रेस क्षेत्र नम्बर ‘ख’...
रौतहट, १२ पुष । रौतहटको चन्द्रनिगाहपुरमा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को आयोजनामा भएको सो कार्यक्रममा ठूलो संख्यामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो । आईतवार प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरू सँग आज छलफल गरिरहेका हुन्...