काठमाडौं–सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् ।
निवेदनमा न्यायाधीश...
हेटौंडा– मकवानपुर प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर लागूऔषध तथा हिंसा सम्बन्धी सचेतना जनाउने अभियानलाई निरन्तरता दिएको छ ।
अभियान अन्तर्गत हेटौंडा–११ नवलपुरमा रहेको त्रिभुवन माविका विद्यार्थीलाई सोमबार लागूऔषध र हिंसा सम्बन्धी सचेतना दिएको हो ।...
हेटौडा — श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एकजनालाई १० वर्ष कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले थाहा नगरपालिका–५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको...
काठमाडौं–संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर समाजवादी पार्टी गठन भएको छ । पार्टीको घोषणासभामा बोल्दै नेताहरुले पार्टीले जुनैकुनै बेला आन्दोलनमा जान सक्ने चेतावनी दिएका छन् ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा...
गणेश दर्पण अधिकारी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाका एक युवाले नेपाल आर्मीको जागिर छोडेर व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । नेवारपानीका उस्मान वाइबाले १३ बर्ष भैसकेको आर्मीको जागिर छोडेर बाख्रा पालन सुरु गरेका हुन् ।
गत बर्ष...
देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । जब...
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद्...
हेटौँडा– मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तबहादुर...
हेटौंडा–मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरुको नदीजन्य पदार्थ स्टक प्रमाणित गराउन जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहलाई निर्देशन दिएको छ । क्रसर व्यवस्थापन र नियमनमा स्थानीय तहहरुले ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिले स्थानीय तहलाई त्यसबारे कटिवद्ध...
हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान तीनवटा ट्रक एकसाथ ठोक्किँदा घाइते हुनेको जम्मा संखया १२ जना पुगेको छ ।
३ जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट नारयणगढतर्फ जाँदै गरेको ना ६...





