हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको...
हेटौंडा– हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई...
हेटौंडा–मकवानपुरका करिब दुई दर्जन पत्रकारले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मकवानपुरको थाहा नगरपालिका पहिलो मकवानपुर जर्नालिजम अवार्ड प्रदान गरिएको हो । शुक्रबार साँझ सम्पन्न भएको अवार्डमा मकवानपुरमा...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा प्याराफिट निर्माण तथा व्यवसायिक सटर निर्माण गरी खुला चौरको अस्तित्व मेटाउन लागेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयले शनिबार हुप्रचौरमा कालो झण्डा गाड्नुका साथै तारबार गरेका...
हेटौंडा–हेटौंडामा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) भित्रिएको छ । निर्माण कार्यक्रममा गुणस्तरीय र प्रविधियुक्त मानिएको रेडिमिक्स कंक्रिटको प्रयोग गरी हेटौंडा–१ को भैरवडाँडा जाने बाटोको स्ल्याब ढलान सुरु गरिएको छ । गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन...
हेटौंडा प्रहरीले बिहीबार ठूलो परिमाणमा विभिन्न प्रकारका अवै लागूऔषध नष्ट गरेको छ । विभिनन समयमा बरामद गरिएका गाँजा, चरेश, अफिमलगायत लागूपदार्थ एकसाथ नष्ट गरेको हो । २०७५ फागुन ८ गतेदेखि २०७६ बैशाख १ गतेसम्म बरामद गरिएका लागूऔषध अदालतकोसमेत...
हेटौंडा– नेपालमा ठूलो जनधनको क्षति हुने गरी महाभूकम्प गएको आज ४ वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते दिनको करिब १२ बजेको समयमा गएको महाभूकम्पबाट झण्डै १० हजार जनाले ज्यान गुमाए भने कयौं...
हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र सञ्चालन गर्ने...
हेटौंडा– मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरेको पाइएको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र गरहेकोमा मकवानपुरका दुग्ध उत्पादक सहकारीहरुले भने आयव्यय विवरण पेश गर्न...