चन्द्रपुर ,१७ भाद्र । चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउन सुरु गरेको छ । लामो समयदेखि सडक र फुट्पाथ कब्जा गरेर ब्यवसाय संचालन गर्ने ब्यापारीले अटेर गरि  सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काग गर्दै आएपछी पालिकाले...
गौर। रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ स्थित गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको छुरा प्रहारबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीले छुरा प्रहार गरेको आरोपमा गौर ३...
चंद्रपुर। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ फुलबारीका किसानले पालेको ४ थान माउ गाई मरेका छन्।  स्थानिय किसान यादव खरेलको गोठमा रहेका ४ वटा माउ गाई गएराती एकैसाथ मरेका छन् । खरेलका अनुसार कसैले गाईले खाने कुँडोमा हिजो...
गरुडा । रौतहटको गरुडास्थित एक गोदाममा प्रहरीले छापा मारेर लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ ।  गरुडा ५ शिवनगर स्थित गौर-चपुर-सडक खण्डको शिवनगर चौक देखि पश्चिम-उत्तरतर्फ टिभिएस सोरुम नजिक रहेको एक गोदाम घरमा अबैध रुपमा चिनि भण्डारण गरि...
रौतहट ,२५ साउन । पुर्व पश्चिम राजमार्गको धनसर पुलबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेको समयमा  पश्चिम बाट पुर्व तर्फ आउदै गरेको  ना ८० प ९८९३ नंम्बरको मोटरसाईकल चालकमाथी शङका लागेर प्रहरी सहायक...
गौर । योङ कम्युनिष्ट लिग (वाईसीएल)रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।  'श्रम तथा उत्पादनमा वाइसिएल' अभियान चलाईरहेको नेकपा माओवादी केन्द्रको भातृ संगठ्न वाईसीएलले  रसायनिक मलको चरम अभावका कारण किसानहरु खेती गर्नबाट बञ्चित हुनु राज्यको गैरजिम्मेवारपन भएको बिज्ञक्तीमा...
चन्द्रपुर । वन संरक्षण तथा हरियाली बनाउने अभियान अन्तर्गत डिभिजन वन कार्यालय रौतहटले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने गरेको छ । सर्वसाधारण, सामुदायिक, वन निजी वन, संघसंस्थाहरूलाई वन कार्यालयले नर्सरीमा उप्तादन भएका विभिन्न प्रजातिका बिरुवाहरू वितरण...
गौर / रौतहटमा श्रोत नखुलेको रकम सहित्  एकजना भारतीय नागरिक  पक्राउ परेका छन।  बिहिबार  अस्थायी प्रहरी पोष्टम हादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकीङ्ग टोलीले गौर नगरपालिका २ महादेवपट्टीबाट भारतको सीतामढी जिल्ला  बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ...
सर्लाही। सर्लाहीमा प्रहरीले तस्करसंग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ । तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि ईलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन ।सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादव मार्फत तस्कर...
गौर। रौतहटबाट ठुलो परिणाममा लागुऔषध सहित २ जना पक्राउ परेका छन।  गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडी भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार  राजदेवी नगरपालिका  ८ लक्ष्मिपुर टोल बस्ने बिश्वनाथ...