नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो (सूचीसहितं)

534

पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। एकीकरणको भावनाअनुसार एक वर्षसम्म जिल्ला नेतृत्व नबन्दा तल्लो तहमा असन्तुष्टि बढ्दै गएको थियो। 

को कहाँ जिल्ला अध्यक्ष, को कहाँ जिल्ला सचिव ? सूची हेर्नुहोस्:

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg