काठमाण्डौ–नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान र सफलताको माथिल्लो श्रेणीमा सम्पादक सुबास देवकोटाको नाम आउछ ।
बिगत १३ बर्ष देखि निरन्तर नेपाली चलचित्र श्रेत्रमा काम गर्दै आउनु भएका देवकोटाले अहिलेसम्म ३० वटा भन्दा बढि चलचित्रमा सम्पादन गरिसक्कुभयको छ भने ५० भन्दा बढि भिडियो मा काम गरि सकेका छन ।
सबैस मिलसार देवकोटाले थुपै नेशनल अवाड हरु पनि जित्न सफल हुनुभएको छ ।
नेपाली चलचित्र श्रेत्रमा उहाले सम्पादन गरेको सबै जस्तो चलचित्रहरु सुपर हिट भयका छन् जस्मा जय पर्शुराम,दर्वे,करामत,बेबि आईलबयु,बिरबहादुर,कालो वर्षा,राजा,लाले,शुब्बासाब,लिला,धनवान,आरोहि,गोल आदि रहेका छन ।
तेस्तै उनले बिदेशी चलचित्रमा समेत काम गरेका छन जस्मा निरहुवा चल लन्डन,जय मधेस,जब प्यार कियातो डर ना क्या,तेरी कसम लगायतका छन् ।
उनले काम गरेको दर्जनौ चलचित्रहरु पर्दशन को तयारिमा रहेको छ उक्त चलचित्रहरु कैदि,पुजारी,अवतार,सरकार,अघोरी खतरनाक आदि रहेको छन् ।
चलचित्र जगतका चर्चित र सर्बोउत्कृट सम्पादक शुबास देवकोटा लाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना छ ।