गाउनका कारण ट्रोल भइन् प्रियंका

मुम्बई–प्रियंका चोपडाले लगाएको पहिरनले उनलाई धेरैजसो चर्चित बनाएकै हुन्छ ।
तर कहिले उनी सकारात्मक टिप्पणी सहित चर्चित हुन्छिन् भने कहिले नकारात्मक टिप्पणीसहित ।
पछिल्लो पटक उनको पहिरनले नकारात्मक टिप्पणी पाएको छ ।

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे लगाइन् त्यो चर्चाको विषय बनेको छ । उक्त पहिरनले विभिन्न अन्तर्रािष्ट्रय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन प¥यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् ।
प्रियंका श्रीमान् निक जोनसस“ग उक्त कार्यक्रममा सरिक भएकी थिइन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg