चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ शिवीर संचालन गरेको छ । साखाले आ.ब २०७६/७७ को स्वीकृत कार्यक्रम अनुसार चन्द्रपुर न.पा वाड न.काे पौराइमा सोमबार 2 पशु स्वास्थ्य शिबिर सन्चालन गरेको साखा प्रमुख खडग कुमार मैनालीले जानकारी दिनुभयो । सिबिरबाट पौराइका पशुपालक किसानहरु लावान्बित भएका छन ।


