काठमाडौं,राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो। चार जना क्यामरुनका खेलाडीको साथ पाएको वालिङले सानदार प्रदर्शन गरेको थियो। वालिङको जितमा हिमा राउत, मेथो रुथ र...
फाल्गुण ७ शुक्रबार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले तीन दिन विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन भनेको छ । फागुन ६ देखि ८ गतेसम्म घरघरमा दीप प्रज्ज्वलन गर्न समेत सरकारले भनेको छ ।त्यसैगरी स्वदेश तथा...
रौतहट,फागुन १ रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको...
काठमाडौं, पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आज देशभर...
पूर्वराजा, पूर्वउपराष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी काठमाडौं, जनकपुर — सरकारले बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा व्यापक कटौती गर्नुका साथै सुरक्षा जिम्मेवारीसमेत हेरफेर गरेको छ ।मन्त्रिपरिषद् बैठकबाट हालै पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा...
विराटनगर– प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६...
रौतहट, १६ चैत । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न. ५ बडहर्वा टोल स्थित तराई मधेस समृद्ध कार्यक्रमबाट सडक ढलान कार्य आज लगतार ६ दिन देखि भईरहेको छ । रौतहट क्षेत्र न. १ को नेकपा निवर्तमान इन्चार्ज तथा दुर्गा भगवती...