चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा मधेस प्रदेशकै ठूलो विधुतीय सवारी चार्जिङ स्टेसन औपचारिक रुपमा सुरु भएको छ ।बिहिबार मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकाश मन्त्री तथा नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले उद्घाटन गर्दै औपचारिक सुरुवात भएको...
गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारी द्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको कृयाशिल पत्रकार दिलिप पाण्डेले जानकारी दिए । लामो समयदेखि नयाँ...
Lरौतहट —चन्द्रपुर नगरपालिकामा आयोजित प्रम मेयर कप टी २० लिग २०८१ पहिलो संस्करणको उपाधी भारतको मुजफ्फरपुरले उचालेको छ । संघर्ष युवा क्लब चन्द्रनिगाहपुरको आयोजना र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मुजफ्फरपुरले...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाले काम गरेको भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीहरुले सोमबार तालाबन्दी गरेका छन् । चन्द्रपुर नगरपालिकाले विभिन्न समयमा दिएको कार्यदेश अनुसार सम्पन्न गरेको कामको सवै कागजात दुरुस्त बुझाउदा समेत बर्षाै देखि भुक्तानी नदिएको भन्दै आज...
काठमाडौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको...
चन्द्रपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकको नि:शुल्क स्वास्थ परिक्षण गर्न सुरु गरेको छ । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजरगर्दै‌ जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको...
धनुषा । बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ । अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर मुख्य चोकमा नागरिक सहायता कक्ष संचालन भएको छ ।नजिकदै गरेको दशै तिहार तथा छठ पर्वलाइ लक्षित...
गौर । रौतहटको सदरमुकाम गौर नगरपालिका डुबानमा परेको छ । सनिबार राती बाढी पसेपछी गौर जलमग्न बन्दै डुबानमा परेको हो । गौरका मुख्य चोकमा २ फिट सम्म पानी रहेको स्थानिय दिपक श्रीवास्तबले बताए । जिल्ला अदालत, भन्सार कार्यालय,बिधुत प्राधिकरण...
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका...