बर्दिबास । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली सम्पन्न भएको छ । बुधबार ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासको आयोजनामा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली सम्पन्न गरिएको हो ।  महोत्तरी बर्दिवासका...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा चौथो चन्द्रपुर महोत्सव लाग्ने भएको छ ।चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरको आयोजना, चन्द्रपुर नगरपालिकाको संरक्षण साथै चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सहयोग...
चन्द्रपुर। टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्राण्डका फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।बुधबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको गणपती...
चन्द्रपुर । पुर्व-पश्चिम राजमार्गको रौतहट सिमास्थित चादी पुलमा आज बिहान स्कार्पियो र ट्रक एकआपसमा जुद्दा दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जादै गरेको ना. ४ च. ३६९४ नम्बरको यात्रुबाहक स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख ५७२९...
चन्द्रपुर: रौतहटको चन्द्रनिगाहपुर वडा नम्बर ४ स्थित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब धुमधाम संग सम्पन्न गरेको छ ।मंगलवार एक कार्याक्रमको आयोजना गरि हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको...
चन्द्रपुर । चन्द्रपुर नगर उधोग वाणिज्य संघको मंगलबार बसेको बैठकले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । बैठकले देउराली चोकमा रहेको चन्द्रपुर नगर उधोग वाणिज्य संघको कार्यलय बुधबारबाट आफ्नै नवनिर्मित भवन बाट सेवा दिने जनाएको छ । त्यस्तै...
चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगर कमिटीले कृयाशिल सदस्यता नविकरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नगरसमितिको बैठकले नगरभित्र रहेको १० वटै वडाका नेपाली काङ्ग्रेसका सम्पूर्ण कृयाशिल सदस्यहरुको नवीकरण फारम सम्बन्धित वडामा बितरण गरिसकेकाले नविकरण फारम लिएर नविकरण...
चन्द्रपुर । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रौतहट ट्राफिकले अभियान संचालन गरेको छ । सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम उच्च भएकोले चालकहरुले नजिकको दृष्य पनि नदेखदा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेका कारण रौतहट ट्राफिकले दुर्घटना कम गर्न...
चन्द्रपुर । रौतहटको एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा सम्पन्न भएको छ।सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिना,बिशिस्ठ अतिथिमा मधेश प्रदेशका पुर्व मन्त्री युवराज भट्टराई,क्याम्पस प्रमुख राजन श्रेष्ठ, चन्द्रपुरमा विभिन्न वडाका...
जनकपुरधाम । केन्द्रमा कांग्रेस र एमाले सत्ता समीकरण बनेपछि मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिइएको थियो। सोही सहमतिअनुसार जनमतका सतिश कुमार सिंह मुख्यमन्त्री बनेका थिए। तर, पछिल्लोपटक केन्द्रको सत्ता समीकरणमा जनमत पार्टी असन्तुष्ट बनेपछि त्यसको असर मधेस प्रदेश...