हेटौंडा– प्रदेश नम्बर ५ को सरकारले प्रदेश नम्बर ३ लाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोलीले बुधबार हेटौंडामा आई प्रदेशबासीलाई लुम्बिनी भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेको हो । ५ नम्बर...
हेटौंडा — निर्माण कम्पनीहरूले तोकिएको काम समयमा नै नसक्ने रोगले ग्रसित रहेको अवस्थामा मकवानपुरको दुर्गम गाउँपालिकाको झोलुङ्गे पुल ९ महिनाअघि नै निर्माण कार्य सकेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकाका ४ र ५ नम्बर वडाको...
हेटौंडा–प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका माग गर्दै ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सञ्चारकर्मीहरुले र्याली निकालेका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा बुधबार विहान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको लागि...
सर्लाही– नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई बालकको डुबेर मृत्यु भएको छ । शनिबार ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने ...
सप्तरी –सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ...
हेटौंडा–प्रदेश ३ सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपूर्ण भएको भन्दै त्यसलाई फिर्ता लिन सुझाइएको छ । विधेयकले नागरिकको मौलिक हकलाई सङ्कुचन गर्ने भन्दै सरोकारवालाले फिर्ता लिन सुझाव दिएका हुन्...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् । प्रदेश नम्बर ३ नम्बरले जनताको आधारभूत आवश्यकताको पूर्ति...
हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारको आलोचनामा खर्चिए भने केहीले...
हेटौंडा–हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बिरामीको आँखा जाँचमा सहजता प्रदान एवम् वैज्ञानिक व्यवस्थापनका लागि इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको छ । करिब २ लाख रुपैयाँ बराबरको क्यू म्यानेजमेन्ट सिस्टमसहित इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको...
हेटौंडा, २ वैशाख: दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा मोटरबोट संचालनमा ल्याइएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बिचमा पायक पर्ने गरी बागमती...