हेटौंडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रयाप्त अधिकार नपाएको भन्दै धेरै कुरा संघीय सरकारसँगै निर्भर हुनुपरेको गुनासो गरेका छन् । प्रदेश सरकार आफैंले कर्मचारी परिचालन गर्न नपाउँदा काममा असहज भइरहेको उनले बताए ।
...
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ प्रदेश कमिटिले मकवानपुरमा अग्रज बाम्पन्थी नेताहरुलाई सम्मान गरेको छ ।
७० औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मकवानपुरको हेटौडा ४ निवासी ८९ वर्षीय गोविन्द...
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो ।
साथै यस...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालीहरुलाई विविधताभित्र एकतामा...
काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन्।
चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी...
काठमाडौं–एघार विद्यार्थी संगठनको पहलमा आज सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए । ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्यसम्मलाई...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर प्रदेशमा समेटिनुपर्ने माग...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो । बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका...
काठमाडौँ आइतबार बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।
भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको...
काठमाडौँ पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
सोमबार एक...





