चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा शाखाले शैक्षिक क्यालेण्डर नबनाउदा बिद्यालय र अध्यनरत बिद्यार्थीमा अन्योलता छाएको छ । विभिन्न मिडियामा देशकै शैक्षिक हब बनाउने भनेर बिशेष कुराकानी गरेपनी कामचाहिँ कछुवाको गतीमा पनि भएको छैन ।शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन...
काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलाप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको फैसलालाई लिएर विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था नागरिक...
चन्द्रपुर । बैशाख १६ गतेका दिन पवन कुमार घिमिरेले चम्किला तारा बनाएका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल तेसै तारा बनेका हैनन्।
चन्द्रपुर नगरपालिकामा लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न हैन...
वीरगन्ज, १६ बैशाख । वीरगन्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरिएको छ। शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दी गरेको हो।
महानगरपालिकाका शिक्षा अधिकृत...
रौतहट- चन्द्रपुर नगरपालिकाको शिक्षा समिति र नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको चरम लापरवाहीले आफ्नो कक्षामा प्रथम रहेका बिद्यार्थी फेल र पाँच बिषय लागेका अधिकांश विद्यार्थीहरु पास गरिएका छन्।आफ्नो कमजोरी लुकाउन फेललाई पास गरिचन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितीले परिक्षाफल नै...
रौतहट- बिहिवार राती अबेर चन्द्रपुर नगरपालिकाले समाजिक सञ्जालमा गत शैक्षिक सत्र अन्तर्गतको कक्षा ८ को परिक्षाफल प्रकाशित गरेको छ ।सामुदायिक र निजि बिद्यालयका कुल एक हजार पाँच सय तीन परिक्षार्थी मध्ये एक हजार एक सय त्रिपन्न परिक्षार्थी उत्तीर्ण र...
काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षा शुरु भएको छ ।
कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४...
रौतहट- चन्द्रपुर नगरपालिका भित्र संगठित भ्रष्टाचारको नेतृत्व गरिरहेका बिद्यालय निरिक्षक दिपेन्द्र मण्डलले पछिल्लो समय शिक्षकको पदस्थापनमा अर्को लुट मच्चाएको घटना बाहिरिएको छ।शिक्षा सेवा आयोगको परिक्षा उतिर्ण गरि मेरिट लिष्टमा अगाडी नाम भएका शिक्षकहरु यतिबेला मण्डल बिरुद्ध उजुरी दिँदा जागीर...
चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका बिधालयहरुका कक्षा ८ को परिक्षा दिने बिद्यार्थीको भविस्य माथी खेलवाड भएको छ । नगरस्तरीय परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षाफल प्रकाशित नहुदा बिद्यार्थीहरुमा अन्योलता छाउनुका साथै शिक्षा संयोजक दिपेन्द्र मण्डलको कार्यक्षमतामा समेत प्रश्न...
रौतहट, ७ वैशाख । "न्याय नपाए गोर्खा जानू,चिट चोरेर पास हुन रौतहट आउनु"भन्ने उखान चर्चामा छ । राजनीतिक आवरणमा जे गरेपनि हुन्छ भन्ने रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक तथा शिक्षा संयोजक दिपेन्द्र मण्डलको कर्तुतले प्रस्ट पार्छ । उनी रौतहटमा...














