चन्द्रपुर। शिक्षाको अवसरबाट बालबालिका वञ्चित हुन नपरोस् भनेर सरकारले संविधानमा सामुदायिक विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको एक सामुदायीक विद्यालयले विद्यार्थीसंग आफुखुसी पैसा उठाउने गरेको अभिभावकहरुको गुनासो छ । ...
गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ । अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं पखां तथा...
चन्द्रपुर । सयौं बालबालिकालाई शिक्षा दिने बिद्यालयका हेडमास्टर(प्रधानाध्यापक) नै ठगी मुद्दामा पक्राउ परेका छन । रौतहटको चन्द्रपुर नपा ६ मोथियाही स्थित श्री आधारभुत बिध्यालयका प्र.अ लालबाबू कर्ण ठगी आरोपमा प्रहरिको फन्दामा परेका हुन । पेसागत मर्यादा बिपरित कार्य...
काठमाडौं । आज नागपञ्चमी पर्व । घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ । श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्व ाद भए को...
चन्द्रपुरको मुनलाइट एकेडेमीमा कार्यरत शिक्षक मणी कुमार प्रधान (माइकल) को मृगौला प्रत्यारोपणको लागि चन्द्रपुर प्याव्सन नगर कमिटीले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम प्रधानको नेपाल एसबिआइ बैंकमा रहेको खातामा जम्मा गरिदिएको प्याव्सन प्रदेश नम्बर...
चन्द्रपुर / चन्द्रपुर प्याव्सन अन्तर स्कुल निबन्ध लेखन प्रतियोगितामा बाल निकेतन मावि प्रथम भएको छ । चन्द्रपुर प्याव्सन नगर कमिटीको आयोजनामा बाल निकेतन माविमा आयोजित सो प्रतियोगितामा द्वितीय चन्द्रज्योति इङलिस आवासीय स्कुल तथा तृतीय तराई जोन एकेडेमी भएको छ...
चन्द्रपुर,०३ कार्तिक । चन्द्रपुर–६ जन ज्योति बहुमुखि क्याम्पस ले क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई सम्मान गरेको छ । आईतबार क्याम्पसले सम्पन्न गरेको ७ औं बार्षिक साभारण सभालाई लक्ष्ति गदै क्याम्पसका उत्कृष्ट छात्र–छात्राहरुलाई प्रसंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो...
चन्द्रपुर / नेकपा निकट बिधार्थी संगठन अनेरास्ववियुको जनज्योति क्याम्पस रौतहट भेलाले मोहन गोलेको संयोजकत्वमा २१ सदस्यीय कमिटी चयन गरेको छ । संगठनको बुधवार बसेको भेलाले पाध्यक्षमा अजय गुरो, सचिवमा आदित्य रजक, सहसचिव जमुना कार्की र कोषाध्यक्ष सुस्मिता...
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै विद्यार्थीको हातमा फेला परेको हो । चन्द्रपुर ८ सन्तपुरस्थित सुबलाल...
चन्द्रपुर। स्वतन्त्र विद्यार्थि युनियन जन ज्योति बहुमुखि क्याम्पसले क्याम्पसलाई ५ बुदें माग राख्दै ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बिद्यार्थीहरुले महशुस गरेका बिभिन्न आवश्यकताहरुलाई मध्यनगर गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले माग तथा ध्यानाकर्षण गरेको जन ज्योति बहुमुखि क्याम्पसका स्ववियु सभापति...