चन्द्रपुर,२२ जेठ । विश्व वातावरण दिवशका दिन वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रौहतटको आजोजनामा वातावरण दिवशको अवसर पारेर वृक्षारोपण गरिएको हो ।
हातेमालो सामुदायीक वन को वन क्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय,चन्द्रनिगाहपुर...
रौतहट ।कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे अन्तरक्रिया हुने भएको छ । क्यान महासंघको प्रदेश तथा जिल्ला सामाजिक गतिविधि कमिटीको आयोजनामा यहि १७ गते सनिबार कोरोना भाइरस संक्रमणको महामारीको समयमा कार्यालय तथा घरमा अपनाउनुपर्ने सुरक्षा तथा सतर्कता बारे एक दिने...
चन्द्रपुर। जन्मदिनको अवसरमा रैातहट चन्द्रपुरका ४ जना पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन । पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गैातम,प्रेस चैातारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र...
महोत्तरी । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यालय घेराउ गरेको छ ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत...
चन्द्रपुर । नेपाली काङ्रेस क्षेत्र नम्बर ४ ले संविधानको रक्षा र वैदेशिक हस्तक्षेपको विरोधमा बिहिबार रौतहटको चन्द्रनिगापुरमा विरोध प्रदर्शन गरेको छ ।
क्षेत्रीय सभापती रामस्नेही याबदको अगुवाईमा मङलबार भएको जेन-जीको आन्दोलनका कारण निम्तिएको परिस्थितिले नेपालको संविधान खतरामा परेको भन्दै...
रौतहट २९,असोज
लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ।कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो।राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव पद० को रिक्त स्थान पूर्तिका लागि...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा...
रौतहट, ७ वैशाख । "न्याय नपाए गोर्खा जानू,चिट चोरेर पास हुन रौतहट आउनु"भन्ने उखान चर्चामा छ । राजनीतिक आवरणमा जे गरेपनि हुन्छ भन्ने रौतहटको चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक तथा शिक्षा संयोजक दिपेन्द्र मण्डलको कर्तुतले प्रस्ट पार्छ । उनी रौतहटमा...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी
वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा होटेलमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा...










