गौर । गौरस्थित राईस मिलको जग्गा बिक्री गर्ने चलखेल सुरु भएको छ । रौतहट कृकेट संघले ४ बिगाहा जमिन र केहि लाख रकम लिएर राईस मिलको जग्गा छाडने सहमती गरेको समाचार श्रोतले जनाएको छ । एतिहासीक राईस मिलको जग्गा...
मौलापुर । मौलापुर स्थित पुरातात्त्विक महादेव मंदिरमा हुने मधानी महायज्ञको तयारी पूरा भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।आगामी फाल्गुन १७ गते हुने मधानी महायज्ञ विशेष समारोहको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने ...
चन्द्रनिगाहपुर–रौतहटमा नेपाली चलचित्र उचनिचको छयाङ्कन सम्पन्न गरिएको छ । केहीदिन अघि पर्साको बर्नियार भन्ने ठाउमा सुटिङ सम्पन्न गरेर रौतहटको ईस्लामपुरमा छया“ङ्कनको लागि आएका युनिटले आईतबार चलचित्र उचनिचको छयाङ्कन सम्पन्न गरेको हो । सो चलचित्रको निर्देशक तथा निर्माता...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा चौथो गुजरा मेयर कप क्रीकेट प्रतियोगिता सुरु भएको छ । सामुदायिक जागरण केन्द्र नेपालको आयोजना र गुजरा नपाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । सोमबार भएको पहिलो खेलमा कनकपुर टिमले इस्लामपुर टिमलाई ५७...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकास्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले आज १४ औ स्थापना दिबस मनाएको छ । संकल्प साकोसको स्थापना दिबसको सन्दर्भमा ७५ बर्ष उमेर भन्दा माथिका आफना ८४ जना शेयर सदस्य लाई सम्मान गरेको छ...
गरुडा–रौतहटमा नेकपा एमालेको एकै दिन २ ठाउमा बैठक भएको छ । शनिबार गरुडा नगरपालिका स्थित नेकपा एमालेको पार्टि कार्यालयमा रौतहट जिल्ला अध्यक्ष तुलसी गिरीको नेतृत्वमा जिल्ला बैठक सम्पन्न भएको थियो । भने अर्को तिर मौलापुर नगरपालिका स्थित ...
गौर । जिल्लाको परोहा नगरपालिका ८ नरकटियाबाट नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसाद रहेको जिल्ला...
बृन्दावन / कांग्रेस रौतहट क्षेत्र नं-४ को सभापति पदका लागि बुधबार भएको मतदानको मतगणना सकिएको छ । संस्थापन पक्षका उम्मेदवार प्रेम शंकर यादवलाई चुनावी प्रतिस्पर्धामा पराजित गर्दै इतर पक्षका राम स्नेही राय यादव क्षत्रिय सभापति पदमा बिजयी भएका छन्...
गुजरा । रौतहटको गुजरा नगरपालिकामा झोलुंगे पुल बन्ने भएको छ । ७० लाखको लागतमा गुजरा ५ र ७ (लक्ष्मीपुर र परसवा) जोड्ने झोलुङ्गे पुलको बिहिवार नगरप्रमुख सन्तलाल चौधरीले शिलान्यास गर्नुभएको छ । बर्सेनि पुल नहुदा सो क्षेत्रका बासिन्दाले लामो...
रौतहट । प्रदेश नं. २ का मध्यतराई क्लष्टरमा आबद्ध साकोसहरुबीच सिकाई कार्यशाला सम्पन्न भएको छ । सकंल्प साकोस रौतहटको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सर्लाही, रौतहट र बारा जिल्लाका प्रोवेशनमा आवद्ध मध्य तराई क्लष्टर चौथोका १० वटा साकोसका सञ्चालक...










