हेटौंडा, २ वैशाख: दुईवटा प्रदेशको चार वटा जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा मोटरबोट संचालनमा ल्याइएको छ ।
प्रदेश नम्बर ३ को मकवानपुर र सिंधुली जिल्ला, त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बिचमा पायक पर्ने गरी बागमती...
हेटौंडा– लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।
शुक्रबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा...
हेटौंडा– मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ ।
कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै रकम खर्च भएको पाइएको छ ।...
हेटौंडा, २८ चैत प्रदेश नम्बर २ मा रहेको पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समेट्नेबारे कुटनीतिक पहल थाल्न प्रदेशसभामा आवाज उठेको छ । बुधबारको प्रदेशसभा बैठकमा राप्रपा संयुक्तकी सांसद रिना गुरुङले ठोरी गाउँपालिकाका बासिन्दाले ३ नम्बर प्रदेशमा समेटिनुपर्ने माग...
काठमाडौं– प्रदेश ३ सरकारले सो प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो । बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका...
शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले पान्समा दिप प्रज्जवल गरी रौतहट पब्लिक स्कुललाई आज देखि संचालनमा ल्याउनको निम्ति उद्घाटन गर्नुभएका छन ।
प्रमुख आतिथ्यमा भएको छ ।...





