काठमाण्डौ,३१ साउन । नेपाल प्रहरीले टेलिभिजनको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका लागि रवि र युवराज कँडेललाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो । यसअघि विहिबार दिउसो नै उक्त घटनामा...
काठमाण्डौ,२१ साउन । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिलसिनाले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद तिमल्सिनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका हुन...
हेटौंडा– संविधानले साझा अधिकारको सूचीभित्र राखेको कानुन निर्माणमा संघीय सरकारले ढिलाई गर्दा त्यसको असर प्रदेशको कानुन निर्माणमा परेको छ । संघीय सरकारले बनाएको कानुनसँग नबाझिने गरी कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाको कारण संघीय सरकारको कानुन कुरेर बसेको प्रदेश सरकारले...
हेटौंडा– प्रदेश नम्बर ५ को सरकारले प्रदेश नम्बर ३ लाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोलीले बुधबार हेटौंडामा आई प्रदेशबासीलाई लुम्बिनी भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेको हो । ५ नम्बर...
हेटौंडा — निर्माण कम्पनीहरूले तोकिएको काम समयमा नै नसक्ने रोगले ग्रसित रहेको अवस्थामा मकवानपुरको दुर्गम गाउँपालिकाको झोलुङ्गे पुल ९ महिनाअघि नै निर्माण कार्य सकेको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकाका ४ र ५ नम्बर वडाको...
हेटौंडा–प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका माग गर्दै ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सञ्चारकर्मीहरुले र्याली निकालेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा बुधबार विहान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको लागि...
हेटौंडा–प्रदेश ३ सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अपूर्ण भएको भन्दै त्यसलाई फिर्ता लिन सुझाइएको छ । विधेयकले नागरिकको मौलिक हकलाई सङ्कुचन गर्ने भन्दै सरोकारवालाले फिर्ता लिन सुझाव दिएका हुन्...
हेटौंडा –सघीयतामा अधिकारको पनि बिकेन्द्रीकरण गरिएसँगै प्रदेश तथा स्थानीय सरकारको रवाफ बढेको छ । त्यही अधिकारको उपयोग गर्दै उनीहरुले आफूहरुलाई आकर्षक सुविधा लिनेतर्फ पनि केन्द्रित गरेका छन् ।
प्रदेश नम्बर ३ नम्बरले जनताको आधारभूत आवश्यकताको पूर्ति...
हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारको आलोचनामा खर्चिए भने केहीले...
हेटौंडा–हेटौंडामा रहेको सामुदायिक आँखा अस्पताललाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बिरामीको आँखा जाँचमा सहजता प्रदान एवम् वैज्ञानिक व्यवस्थापनका लागि इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको छ ।
करिब २ लाख रुपैयाँ बराबरको क्यू म्यानेजमेन्ट सिस्टमसहित इलेक्ट्रोनिक टोकन मेसिन सहयोग गरेको...





