मनोरञ्जन

Featured posts

मुम्बई–कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र सूर्यवंशी तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेस“गै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका...
एजेन्सी–मलाइका अरोडा सोसल मिडियामा आफ्नो पोस्टका कारण चर्चामा आइरहन्छिन् । उनका फोटो र भिडियोले धेरैको ध्यान तान्ने गर्छ तर यसपटक उनले एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा आएकी छिन् । कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई त्यस्ता तीनवटा...
एजेन्सी–बलिउड फिल्म उद्योगमा खास गरेर ९० को दशकमा निकै धमाका मच्चाएका केही अभिनेत्रीहरुले आफ्नो अभिनय मार्फत मात्र नभइ सुन्दरताका कारण पनि दर्शकको मन जिते । तिनै अभिनेत्रीहरुको आज ३० बर्ष पछि उस्तै सुन्दरताको चर्चा छ । ...
मुम्बई–दक्षिण भारतीय स्टारहरु बलिउडमा आउन डराउनुको रहस्य यस्तो बाहुबली सिनेमाले बलिउड र दक्षिण भारतीय सिनेमा उद्योगबीच रहदै आएको दुरीलाई धेरै कम ग¥यो । बाहुबली पछि दक्षिण भारतीय सिनेमाको लोकप्रियता हिन्दी सिनेमाको दब्दबा रहेको उत्तर भारतमा बढ्यो । बलिउडका स्टारहरू...
एजेन्सी–गत १९ अगस्टमा प्रदर्शन भएको अभिनेता अक्षय कुमार स्टारर फिल्म बेल बटमले सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको थिएन । तर, रिलिजको एक महिना पूरा हुदै गर्दा फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गरेको छ । कोभिडपछि सिनेमा हलमा...
एजेन्सी–लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनिमा कलाकार अर्जुन घिमिरे(पाडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाडे)लाई हेर्न पाउने...
मुम्बई–बलिउड अभिनेता अजय देवगन तान्हाजी द अनसङ्ग वारियर र भुजः द प्राइड अफ इन्डियन जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक मेडे मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा...
मनाङ–कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र उचाईको छायाङ्कन मनाङमा गर्न लागिएको छ ।...
काठमाडौं–फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म टुल्की को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका...
एजेन्सी–बलिउड अभिनेत्री राधिका आप्टे जीवन्त चरित्र र सानदार अभिनय कलाका कारण परिचित छिन् । फिल्ममा जुनसुकै चरित्रमा आफूलाई ढाल्न सिपालु मानिने उनले वाह लाइफ हो तो ऐसी फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले पार्च्ड, रक्त चरित्र,...