एजेन्सी–बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र पठानको छायांकन अन्तिम चरणमा पुगेको छ । उनै, साहरुखले अब पुनेमा अर्को नया“ चलचित्रको छायांकन सुरु...
एजेन्सी–२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको...
एजेन्सी–मनोज पण्डितको निर्देशनमा बनेको फिल्म एकको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ । विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चा“डो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित...
एजेन्सी–नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म छक्का पञ्जा सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नया“ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन...
एजेन्सी–अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म टाइगर ३ को सुटिङका लागि उनी शुक्रबार त्यहा“ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म टाइगरको तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका...
काठमाण्डौं–सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजिएफः च्याप्टर–१ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो । पहिलो च्याप्टरपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् । फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म सन्...
एजेन्सी–दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआरले नया कार किनेका छन् । अभिनयमार्फत करौडौं समर्थकहरुको मन जितेका एनटीआरले भर्खरै नया आरामदायी कार किनेका हुन् । ल्याबोर्घिनी युरुस ग्राफाइट क्याप्सुल उनले किनेको कारको नाम हो । समाचारमा उल्लेख गरिएअनुसार उनले...
एजेन्सी–पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार । हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउथे । ...
एजेन्सी–नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । उनै,...
काठमाडौं–जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको कराई धोइदेउन बोलको गित सार्वजनिक भएको छ । हास्यव्यङ्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक...

