काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक खबरलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् । नागरिक दैनिक ले एकता नसकिंदै सत्ता विवाद शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एउटा...
चन्द्रपुर,७ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला कर्मचारीमाथी दुव्यवहार भएको छ । आफु वन अधिकृत ह“ु भन्दै चन्द्रपुर–४ निबासी रामकेबल राय यादबले चन्द्रपुर नगरपालिकाका महिला कर्मचारी लाई दुब्र्यबहार गरेका हुन । बुधबार नक्सा पासको...
रमिला सापकोटा कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेपछि रामबहादुर जेल...
गोपाल हुमागाई राज्य एवं समाजको विभिन्न एकाईमा निर्णयात्मक एवं प्रभावकारी ढंगबाट प्रस्तुत हुन महिलाको शैक्षिक, आर्थिक लगायत प्रजनन स्वास्थ्यको क्षमता वृद्दि गराउन गरिने सम्पुर्ण गतिविधिहरु महिला सशक्तिकरण अंतर्गत पर्दछ । महिलाको प्रतिनिधित्व मात्र सुनिश्चित हुने तर निर्णय गर्ने र...
बिनोद चन्द्र कोइराला सन्दर्भ १०७औ बी पी जयन्ती नेपालको इतिहासमा कहिल्यै न मेटिने र देशमा मात्र हैन बिदेशमा पनि सम्मान पुर्वक लिइने एक मात्र ब्यक्तित्व हो बी पी कोइराला । आज भाद्र २४...
मनिकर कार्की निवर्तमानयो पृथ्वीमा बाँचिरहेका जीवहरु मध्ये मान्छे मात्रै यस्तो प्राणी हो, जो कल्पनाशील अनि सिर्जनशील छ । मान्छे मात्रै यस्तो प्राणी हो जसले एकैपटक धेरैलाई आश्वस्त पार्ने कथाहरु सिर्जन ागर्न सक्छ । कल्पना, कथ्य र कथानक निर्माण गरी...
बालकृष्ण घिमिरे हिजो देखि एउटै कुराले दिमाग फनफनी घुमिरहेको छ । जब चिनेको एक भाउजुले एक्कासी बाबु अब दाई को र मेरो सम्बन्ध विच्छेद हुदैछ भनेर मलाई म्यासेज गर्नु भयो । मेरो यता उता कुदिरहेको मस्तिष्क एकै थुप्रो भै...
आर सी न्यौपाने परिभाषाः भूमि भन्नाले पृथ्वीको कुल क्षेत्रफल भित्र अवस्थित स्थलभूभाग, जमीन, भूइँ, धर्ती, ठाउ“, कुनै देश वा भू–भाग भन्ने बुझिन्छ । भूमि पृथ्वीको स्थलभाग भएकाले यसको माथिल्लो भागमा माटोको सतह कायम हुनुका साथै माटोको सतहमा...
हेटौंडा– नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र जनविरोधी काम गरेको भन्दै आक्रोश पोखेका छन् । नेपालमा लोकतन्त्रको नाममा कम्युनिष्ट नेतृत्वको सरकारले निरंकुशता जन्माउन खोजेको भन्दै काँग्रेस सशक्त भएर त्यसको प्रतिकार गर्नु आवश्यक...
काठमाडौँ । सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।“बलात्कार गर्‍यो र...