रमिला सापकोटा
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादर कलेलले ३ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि आत्महत्या गरे सोमबार । उनकी पत्नीले वैशाख १६ गते आत्महत्या गरेकी थिइन् । ससुराली पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेपछि रामबहादुर जेल...
शाक्क्ष्या बस्नेत आमा तिम्रो बुढेसकालले चाउरी परेको गालामा आज पनि त्यतिनै स्वाद छ । जति तिम्रा पोटिला राता गालामा थिए,म सानो छदा । म सानो छदा मलाई याद छ, म तिम्रो रसिलो गालामा च्वाप–च्वाप म्वाई खाई दिन्थे अनि...
चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा घुसको गन्द आएको छ ।लामो समयदेखी चन्द्रपुर नगरपालिका ध्वास दिएर बसेका मण्डल मेयर काफ्लेकै आफन्त भए सरह धाक दिन्छ्न ।उदाहरणको रुपमा हेर्ने हो भने चन्द्रपुर ८ बेतौनाब स्थित दलित...
रौतहट / २०३८ साल फागुन ७ गते आमा टिकामाया भट्टराई र बुबा लक्ष्मण भट्टराईको कोखबाट दोस्रो सन्तानको रुपमा रौतहटको चन्द्रनिगाहापुरमा जन्मिनुभएका समिर भट्टराई रौतहटेली युवाको ढुकढुकी हुनुहुन्छ । सरल जीवनशैली,सामान्य खानपान मन पराउने उहा“ साना केटाकेटी,युवा र बृद्व—बृद्धाहरु सबैसंग...
चन्द्रपुर,७ फागुन । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिला कर्मचारीमाथी दुव्यवहार भएको छ । आफु वन अधिकृत ह“ु भन्दै चन्द्रपुर–४ निबासी रामकेबल राय यादबले चन्द्रपुर नगरपालिकाका महिला कर्मचारी लाई दुब्र्यबहार गरेका हुन । बुधबार नक्सा पासको...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...
युवराज कार्की
आज भन्दा ठीक १९ बर्ष पहिले आजकै दिन २०५९ साल भदौ ९ गते राती लगभग १०ः३० बजेको थियो, गोलीको दुईवटा ठुलो आवाज काफी थियो मेरो तन्द्रा बिथोलीदिन युवा अवस्था देखिनै बन्दुक चलाऊन सिपालु मेरो बुवालाई त्यो बन्दुकै पड्किए...
मनिकर कार्की निवर्तमानयो पृथ्वीमा बाँचिरहेका जीवहरु मध्ये मान्छे मात्रै यस्तो प्राणी हो, जो कल्पनाशील अनि सिर्जनशील छ । मान्छे मात्रै यस्तो प्राणी हो जसले एकैपटक धेरैलाई आश्वस्त पार्ने कथाहरु सिर्जन ागर्न सक्छ । कल्पना, कथ्य र कथानक निर्माण गरी...
बालकृष्ण घिमिरे
हिजो देखि एउटै कुराले दिमाग फनफनी घुमिरहेको छ । जब चिनेको एक भाउजुले एक्कासी बाबु अब दाई को र मेरो सम्बन्ध विच्छेद हुदैछ भनेर मलाई म्यासेज गर्नु भयो । मेरो यता उता कुदिरहेको मस्तिष्क एकै थुप्रो भै...
जनताको समग्र कल्याणले नै मुलुकको सरकारको औचित्य पुष्टि गर्छ । सरकारले कस्तो नीति बनाउछ र कसरी त्यो कार्यान्वयन गर्छ त्यसबाट उसको प्रभावकारिता एवं औचित्यको मुल्यांकन हुने गर्छ ।
भीम उपाध्याय
जनताका खाँचो के के हुन् ? मानिसका जिवनभरका प्रयत्न, क्रियाकलाप...









