चन्द्रपुर। चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले ४ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित श्री दलित जन जागरण निम्म माध्यामिक बिद्यालयको परिसरमा नया भवन निमार्ण कार्यको शिलान्यास गरेका हुन्...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ सिन्दुेघारी बहुमुखी क्याम्पसको अध्यक्ष पदमा सुर्य बहादुर थापा सर्वसम्मत चयन भएका छन् । क्याम्पसको पाचौं बार्षिक चुनावी सभाबाट क्याम्पसको अध्यक्ष पदमा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य तथा मदेश प्रदेश भातृ समन्वय...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । अन्तिम तयारीमा...
चन्द्रपुर / सरकारी विद्यालयहरू स्थानीय तहको मातहतमा गए पनि सक्षम र भरपर्दो हुन सकेको छैन । रौतहटको चन्द्रपुर नगरपालिकामा त आधारभूत विद्यालयहरुको दयनीय अवस्था छ । पछिल्लो ५ बर्षमा करोडौं खर्च भएपनि शिक्षा क्षेत्र त्यो पनि आधारभूततर्फ पालिका...
चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गर्ने क्रममा शिक्षक/शिक्षिका अनुपस्थित भएको...
गुजरा । सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले घरदैलो कार्यक्रम गरेको छ । रौतहटको गुजरा नगरपालिका ३ सिमरामा कम्पनीले घरदैलो रोजगारमुलक कार्यक्रम गरेको हो । बेरोजगारलाई बिमा अभिमुखीकरण मार्फत रोजगार दिने,जोखिम न्यूनीकरणमा बिमाको महत्व बुझाउनु मुख्य उद्देश्य रहेको मधेश प्रदेश ...
काठमाडौँ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएससी) लाई निकट भविष्यमा सञ्चालन हुन लागेका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को संक्रमण बढीरहेकाले ४ लाख विद्यार्थीको...
चन्द्रपुरको मुनलाइट एकेडेमीमा कार्यरत शिक्षक मणी कुमार प्रधान (माइकल) को मृगौला प्रत्यारोपणको लागि चन्द्रपुर प्याव्सन नगर कमिटीले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम प्रधानको नेपाल एसबिआइ बैंकमा रहेको खातामा जम्मा गरिदिएको प्याव्सन प्रदेश नम्बर...
चन्द्रपुर । सयौं बालबालिकालाई शिक्षा दिने बिद्यालयका हेडमास्टर(प्रधानाध्यापक) नै ठगी मुद्दामा पक्राउ परेका छन । रौतहटको चन्द्रपुर नपा ६ मोथियाही स्थित श्री आधारभुत बिध्यालयका प्र.अ लालबाबू कर्ण ठगी आरोपमा प्रहरिको फन्दामा परेका हुन । पेसागत मर्यादा बिपरित कार्य...
रौतहट २९,असोज लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ।कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो।राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव पद० को रिक्त स्थान पूर्तिका लागि...