काठमाडौं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारी फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७ भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावारी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच...
हेटौंडा– नेपाली काँग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत् नेपाल महिला संघ मकवानपुरले विहीबार हेटौंडा–३ मा रहेको एक बालविकास केन्द्रका बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । संघले नेपाल तरुण दल हेटौंडा नगर सचिव जंगवीर...
हेटौँडा– मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा शनिबार विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश सभाका सदस्य सन्तबहादुर...
वैशाख महिना लागेसँगै संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच जुहारी चल्ने गर्दछ । यसपालीको वैशाखमा पनि यो जुहारी गज्जबसँग देखियो । संस्थागत विद्यालयहरु सामुदायिक विद्यालयको परीक्षा पद्दती र त्यहाँ हुने पढाईका गुणस्तरलाई देखाउँदै आफ्नोमा विद्यार्थी तान्न खोजे । यसैगरी सामुदायिक...
हेटौंडा–३ नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत तह सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु धादिङ र दोलखाका धेरै रहेका छन् । ती दुई जिल्लाका ७/७ वटा स्थानीय तहमा...