महाराष्ट्र– भारतमा माओवादीले गरेको आक्रमणबाट १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो ।
मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् । डाँडापुरसडक...
काठमाडौँ – चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले...
हेटौंडा– १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका अग्रज नेतालाई लाई सम्मान गरेको छ ।
मजदुरहरुको हक अधिकारको निम्ती लामो समयदेखि संघर्ष गर्दै आएका मजदुर नेता ललित बस्नेत र...
हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिकास्थित मनहरी खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय तुलसी मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
हेटौंडा– प्रदेश नम्बर ५ को सरकारले प्रदेश नम्बर ३ लाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोलीले बुधबार हेटौंडामा आई प्रदेशबासीलाई लुम्बिनी भ्रमण गरी पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेको हो । ५ नम्बर...
हेटौंडा–महिला सांसदले सदनमा उठाएको विषयलाई सञ्चारमाध्यममा प्राथमिकता नपाएको गुनासो महिला सांसद्हरुले गरेका छन् ।
३ नम्बर प्रदेश प्रदेशसभा सचिवालयको आयोजनामा हेटौंडामा आज भइरहेको सांसद् र सञ्चार सम्बन्ध विषयक अन्तक्र्रियामा बोल्ने अधिकांश महिला सांसद्हरुले यस्तो धारणा राखेका हुन्...
हेटौंडा — निर्माण कम्पनीहरूले तोकिएको काम समयमा नै नसक्ने रोगले ग्रसित रहेको अवस्थामा मकवानपुरको दुर्गम गाउँपालिकाको झोलुङ्गे पुल ९ महिनाअघि नै निर्माण कार्य सकेको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिकाका ४ र ५ नम्बर वडाको...
हेटौंडा– आज इस्वी सम्वतको मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ ।
राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम...
हेटौंडा–प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका माग गर्दै ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सञ्चारकर्मीहरुले र्याली निकालेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा बुधबार विहान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको लागि...
लाप्लेजुङ - संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा...





