हेटौँडा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगलाई सबैले मिलेर बचाइराखनुपर्नेमा जोड दिएका छन् । हेटौंडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने मन्त्री यादवको भनाइ छ । ...
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको...
हेटौंडा– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ । ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि...
हेटौंडा– मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ शिखरकटेरीमा अलकत्रा बोकेको ट्रक ब्रेक फेल हुँदा ज्यान जोगाउन हामफालेका एक भारतीय नागरिकको मृत्यु भएको छ । सोमबार राती शिखरकटेरीबाट अलकत्रा बोकेर हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ क ६५७२ नम्बरको ट्रक ब्रेक...
हेटौंडा–नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रगत दिएका छन् । १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस मकवानपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष यमबहादुर श्रेष्ठको...
बग्दाद / इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दावी गरिएको छ । भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन...
काठमाडौं –  वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । यो समाचार आजको...
हेटौंडा– हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई...
हेटौंडा–बजेट कार्यान्वयनको चटारो र नयाँ बजेट बनाउने बेला प्रदेश ३ का दुई मन्त्रालय सचिवबिहीन रहेका छन् । प्रदेशको आर्थिक मामिला मन्त्रालयमा करिब एक महिनादेखि सचिव छैनन् भने केही हप्ताअघिदेखि सामाजिक विकास मन्त्रालयको सचिवको कार्यकक्षमा ताला लागेको छ ।...
हेटौंडा–३ नम्बर प्रदेशका २२ वटा स्थानीय तहका विद्यालयहरुमा आधारभूत तह सुनिश्चित भएको छ । आधारभूत तह सुनिश्चित भएको स्थानीय तहहरु धादिङ र दोलखाका धेरै रहेका छन् । ती दुई जिल्लाका ७/७ वटा स्थानीय तहमा...