बझाङ– माओवादी द्धन्द्धका बेला बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फिरेका छन् । युद्धका क्रममा दिदीसँगै युद्धमा होमिएका कालेलाई सानै उमेर भएकाले माओवादीले सँगै लिएर हिँडेनन्, घर फर्किन पनि बाटो चिनेनन् । चार/पाँच वर्षको...
सर्लाही– नदीमा पौडी खेल्न गएका सर्लाहीका दुई बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो भने ...
हेटौंडा – संघीयताको कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले पहिलो पटक ल्याएकोे पूर्ण बजेटमा विकास खर्चको अवस्था चिन्ताजनक रहेको छ । ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा करिब ५ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको...
हेटौंडा–मकवानपुर मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो
जसको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव...
हेटौंडा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकारले दुई तिहाईके दम्भ प्रस्तुत गरिरहेको भन्दै यसले समृद्धिको मार्गचित्र कोर्न नसक्ने बताएका छन् ।
काँग्रेस मकवानपुर २ नम्बर...
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा प्याराफिट निर्माण तथा व्यवसायिक सटर निर्माण गरी खुला चौरको अस्तित्व मेटाउन लागेको भन्दै स्थानीयले त्यसको विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयले शनिबार हुप्रचौरमा कालो झण्डा गाड्नुका साथै तारबार गरेका...
सप्तरी –सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ...
सिराहा– प्रदेश नम्बर २ को धनुषा र सिराहामा एक हप्ताको बीचमा दुई महिलालाई आगो लगाएर मार्ने प्रयास भएको छ । बेटी बचाउ अभियानमा लागेको प्रदेश सरकारमाथि झनै चुनौती थपिएको छ । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक...
काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली दर्जी को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।
प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति...
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा...





