काठमाडौं– पूर्व शिक्षामन्त्री धनीराम पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत् कटाक्ष गरेका छन् । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय...
काठमाडौं– राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक...
हेटौंडा– तपाई बिरामी भएर स्वास्थ्य चौकी पुग्नुभयो भने स्वास्थ्यकर्मीले केके दिन्छन् ? स्वास्थ्य जाँच गरी रोगअनुसारको औषधि, शरीरलाई आवश्यक खानेकुरालगायतका बारेमा आधारभूत ज्ञान पनि पाइएला । तर, मकवानपुरको एक विकट गाउँमा रहेको स्वास्थ्य...
विराटनगर/ बोक्साबोक्सीको आरोपमा एक वृद्ध दम्पतिमाथि छिमेकीलेै निर्घात कुटपिट गरेका छन् । यो घटना मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बिहीबार भएको हो । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले...
काठमाडौँ — नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् । ५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न,...
हेटौंडा प्रहरीले बिहीबार ठूलो परिमाणमा विभिन्न प्रकारका अवै लागूऔषध नष्ट गरेको छ । विभिनन समयमा बरामद गरिएका गाँजा, चरेश, अफिमलगायत लागूपदार्थ एकसाथ नष्ट गरेको हो । २०७५ फागुन ८ गतेदेखि २०७६ बैशाख १ गतेसम्म बरामद गरिएका लागूऔषध अदालतकोसमेत...
काठमाडौं– अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने भएको छ। सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रा।लि।ले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउन लागेको हो। ‘एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा सुरू गर्न लागेको हो। हाल बैंक, वित्तीय...
निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेका छन् ।सर्वोच्च अदालतको आदेशअनुरुप ठूला करदाता कार्यालयले अघिल्लो साता एनसेलकोे कर निर्धारण गरेको थियो...
काठमाडौं – चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन्...
हेटौंडा– नेपालमा ठूलो जनधनको क्षति हुने गरी महाभूकम्प गएको आज ४ वर्ष पुगेको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते दिनको करिब १२ बजेको समयमा गएको महाभूकम्पबाट झण्डै १० हजार जनाले ज्यान गुमाए भने कयौं...