नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गतको चन्द्रपुर ७ को वडा अधिबेशन सर्ब सहमतीमा सम्पन्न भएको छ । अधिबेशन सर्ब सम्मत बनाउन वडा सभापती महानन्द राय यादब,पुर्व सचिव दिलबहादुर बस्नेत तथा वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेतीको विशेष भुमिका रहेको कृयासिल सदस्यहरुले...
चन्द्रपुर । चन्द्रनिगाहपुर स्थित संकल्प साकोसद्वारा कात्तिक २२ देखि २५ गते सम्म चितवनको सौराहामा आयोजित "सस्थागत बिकास तालिम " सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्रलाइ नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीले सम्बोधन गर्दै सहकारीमा सु शासन ,संचालकहरुको दाइत्व...
धनुषा । ग्यालेक्सी फोके टेलिभिजनका प्रदेश २ ब्यूरो प्रमुख घनश्याम मिश्रलाई पितृ शोक परेको छ । वहाँका बुवा जनकपुरका पूर्वमेयर राजदेव मिश्रको हिजो राती निधन भएको हो । शोकाकुल परिवारजनमा जनसरोकार दैनिकले गहिरो संबेदना प्रकट गर्दै...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ८ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले आफ्नो वडा कमिटी चयन गरेको छ । बसन्तपुरका स्थानीय युवा दिपक पौडेलको नेतृत्वमा नेकपा एसले ३१ सदस्यीय वडा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । पौडेल अध्यक्ष रहेको...
चंद्रपुर / रौतहटको वन कुनै समय तस्करको कब्जामा रहेपनि हाल आएर दलका नेता,कार्यकर्ताको कब्वामा आउन थालेको छ । जिल्लाको रंगपुर साझेदारी वन अन्तर्गतको बनबहुअरीमा ४ किलो चामल र वाईफाई जडान गरिदिएवापत वनको विगौं जमिन ठेकेदारको कब्जामा पुगेको छ...
चन्द्रपुर । जिल्लाको चन्द्रपुर ७ बनबहुअरीमा काठ तस्करी सुरु छ । प्रहरी चौकिकै बाटो हुदै हिजो ३ बजे राती तस्करी गरेर लगिएको काठ आज रङपुर साझेदारीको गस्ति टोलिले फेला पारेपछी काठ तस्करीको रहस्य खुलेको हो । इलाका बन...
चन्द्रपुर। रौतहटको चन्द्रपुर ३ गैंडाटारस्थित चाँदी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । हिजो राती ९ बजे चाँदी खोला तर्ने क्रममा चन्द्रपुर ३ बस्ने हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरलाई खोलाले बगाएको थियो । उनको शव...
गौर । रौतहटको राजदेवी नगरपालिका-९ ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा डुबेर १ जना बालकको मृत्यु भएको छ भने अर्को १ जना बेपत्ता भएका छन । माछा मार्न गएका ४ जना बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानियले दुई...
गुजरा / मोटरसाईकल चोरी गरिरहेको अवस्थामा भए व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । गुजरा नगरपालिका ७ परसवा चोकमा ठगा चौधरीका छोरा जयराम चौधरीको घरबाट बजाज कम्पनीको प्र.२–०३ २३३१ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्दागर्दै स्थानीयले एक व्यक्तिलाई नियन्त्रणमा...
गौर । नेपाल सरकारले निःशुल्क बितरण गरिरहेको कोरोना भाईरसको खोप पैसा लिएर बेचिएको आरोप लागेको छ । रौतहटको यमुनामाई गाँउपालिका वडा नम्बर ४ सरुअठामा रहेको सहरी स्वास्थ्य केन्द्रले ५ देखि १५ सय रुपैया लिएर खोप बिक्रि गरेको आरोप...










